बलिउड अभिनेता सुशान्त सिंह राजपुत र उनकी पूर्व म्यानेजर दिशा सलियनको जून महिनामा एक हप्ताभित्रमा मृ त्यु भयो । सुशान्तको शव १४ जूनमा बान्द्रास्थित फ्ल्याटमा पंखामा झुण्डिए को भेटिएको थियो ।
दिशाले मलाडमा एक फ्ल्याटबाट हाम्फा लेर आ’त्मह:त्या गरेकी थिइन् । अहिले यी दुईको ह्वाट्सएप च्याटको स्क्रिन:सट सार्वजनिक भएको छ जसले यी दुई अप्रिल’मा एक अर्कासँग सम्पर्कमा भएको देखाउँछ ।
च्याटमा भएका कुराकानीअनुसार दिशाले त्यतिबेला सुशान्तको पब्लिक रिलेसनको लागि काम गरिर’हेकी थियन् र नयाँ प्रोजेक्टका विषयमा उनीहरु लगातार सम्पर्क’मा थिए । अप्रिलमा सुशान्त’लाई टेलिभिजन विज्ञापनका प्रस्ताव पनि आइ’रहेका थिए ।
यसअघि दिशाको परिवार र केही मिडिया रिपोर्टमा दिशा र सुशान्त केवल एक पटक भेटेको दावी गरिएको थियो । तर, यो खुलासाले ती दावीको खण्डन गर्छ । सार्वजनिक भएको स्क्रिनस टले दुवै व्यव’सायिक विषयमा निरन्तर निकट सहेको खु’लासा गर्छ ।
मृ त्युअघि दुवै निकै निकट रहेको र एक हप्ताभित्र दुवैले आ’त्मह’त्या गरेको पृष्ठभूमिमा अहिलेको खुलासाले दुवैको मृ त्युको कारण एउटै हुन सक्ने समेत संकेत गर्छ । – डिसी नेपाल

प्रतिकृया दिनुहोस्