सामाजिक सन्जालमा राम्रा कुरा भन्दा नराम्रो कुरा छिटो र छोटो समयमा भा’ईरल हुन्छ भन्ने पछिल्लो’ केही घट’नाले प्रष्ट हुन्छ । तर, आजको एक घट:ना केहि अचम्मित देखियो ।
प्रख्यात चरित्र अभिनेत्री शुभद्रा अधिका’रीको नि’धन भएको आज एक वर्ष पुग्यो । तर, चलचित्र क्षेत्रकै केही व्यक्तिहरु उनको नि’धनबारे हिजोका दिनसम्म बेखबर रहे’छन् । सो कुराको प्रमाणको रुपमा अभिनेत्री तथा पत्र’कार ऋषि धमला पत्नी एलि’जा गौतम देखिइन ।
एक अनला’इनले सुभद्राको आजै निध’न भएको आशयको समाचार प्रकाशित गर्यो । गौतमले पनि सुभद्राको निध’न भएको एक वर्षपछि समाचार थाहा पाए’की छन् ।

१ वर्ष अघि निधन भएपनी गौतमले आजै नि’धन भएको आसयको पोस्ट गरिन । एउटा चल’चित्रमा नायिका बनेर अभिनय गरेकी एलिजा गौतम (ऋषी धमलाकी पत्नी) ले आज दि’उँसो भावु:क बन्दै फेसबुकमा उक्त पोस्ट गरेकी हुन् ।
उनले अहिले त यो पोस्टलाई आफ्नो फेसबु’क आईडि’बाट हटाईसकेकी छन् । उनले उक्त पोस्टमा लेखेकी थिइन्, ‘उहाँलाई सानैदेखि पर्दामा देखेर ठूला भएका हामी निध’नको खबर सुन्दा साह्रै मन रो’यो । हजुरको स्व’र्गमा बास होस् । हार्दिक श्र’द्धान्जली सुभद्रा अधिकारी दिजु ।’
सुभद्रा अधिकारीलाई पर्दामा देखेर हुर्केकी एलिजालाई एक वर्षअघि नै उनको मृ त्यु भएको थाहै रहेनछ । जब उनलाई फो’नहरु र म्यासेजहरु आउन थाले, आफ्नो स्टाटस सच्याउनुको साटो सुटुक्क पोष्ट नै डिलिट गरिदिइन् ।
अन्य केहिले पनि यसै कुरालाई पछ्या’उँदै पोस्ट गरे । केही कलाकारहरूले भने वार्षिकीका अवसरमा उनलाई श्र’द्धान्जली व्यक्त गर्दै बिहान फेसबुकमा पोष्ट गरेका थिए । फेसबु’कका विभिन्न ग्रुप, पेज तथा आईडिहरुमा पनि यस्तै आशयमा स्टाट’सहरु आईरहेका छन् ।
रि’पको ओइरो लागिरहेको छ । अधिका’रीको गत वर्षको साउन ३२ गते निधन भएको थियो । निमोनियाबाट पिडित उनको ७२ वर्षको उमेरमा निध’न भएको हो । उनी नेपाली चलचित्र उद्योगकै प्रख्यात चरित्र अभिनेत्री हुन् । – पूर्वेली न्युज
प्रतिकृया दिनुहोस्