राष्ट्रिय झण्डा ज’लाएको म्युजिक भिडियो बनाउने एकजना पक्राउ परेका छन्। महानगरीय अ’पराध महाशाखाको टोलीले मंगलबार उनलाई काठमाडौंबाट पक्राउ गरेको स्रोतले जानकारी दिएको छ।
स्रोतका अनुसार उनी भिडिओका क्यामेरामेन हुन्। यद्यपी उनको परिचय भने खुलाइएको छैन। यस भिडि’ओका गायक गेल्जङ दोर्जे तामाङलाई प्रहरीले खोजी गरिरहेको छ।
सोमबार एक युट्युव च्यानल मार्फत ‘दे’शद्रोही’ नामको म्युजिक भिडिओ सार्वजनिक भएको थियो। त्यस भिडिओको ४० औं सेकेन्डमा गायक तामाङले झण्डा ज’लाएको भिडियाे छ।

झण्डा जलाएको भिडिओको चौ’तर्फी वि’रोध भएपछि महानगरीय अ’पराध महशाखाको टोलीले अनुसन्धान थालेको हो। उक्त म्युजिक भिडिओ मकवानपुरको बागमति गाउँपालिका-३ स्थित सल्लेनीको विष्णु आधारभूत विद्यालयमा खिचिएको देखिन्छ।’ यस सम्बन्धमा अनुसन्धान गरिरहेका छौं।
गायकको खोजी ती’व्र भइरहेको छ,’ महाशाखाका प्रवक्ता ईश्वर कार्कीले भने,’बि’तृष्णा फै’लाउने ग’म्भीर क’सुर गरेको छ। हामीले अनुसन्धान गरिरहेका छौं।’ महाशाखाले यस्तो भिडिओलाई सेयर नगर्न र यसमा सं’लग्न नहुन अ’नुरोध गरेको छ। – सीधाकुरा अनलाईन
प्रतिकृया दिनुहोस्