Wednesday, November 29

बढ्यो सुनको भाउ, आज कतिमा कारोबार भयो सुन ? थाहा पाउनुहोस्

August 18, 2020 1623

सुनचाँदीको भाउ आज बढेको छ । सुनको भाउ आज तोला’मा २ ह’जार २ सय रुपैयाँ बढेर तोलाको एक लाख ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो तोला’मा दुई सय रुपैयाँ घटेर सुन तोला’को ९८ हजार २ सय रुपैयाँमा कारो’बार भए’को थियो । यस्तै चाँदी’ तोलामा ६५ रुपैयाँ बढेर तोलाको १ हजार ३ सय ८० रुपैयाँ पुगेको छ । हिजो चाँदी तोलाको एक हजार ३ सय १५ रुपै’याँ थियो ।

सुनको भाउ

प्रतिकृया दिनुहोस्