युट्यूवमा अपलोड गरिएको ¥याप जान्राको ‘देशद्रोही’ गीतको भिडियेमा राष्ट्रिय झन्डा जलाउने समूहका थप तीन जनालाई प’क्राउ गरिएको प्रह’रीले जनाएको छ।
मंगोल हप अफि’सियल युट्युव च्यानल’मार्फत सार्वजनिक ‘देशद्रोही’ गीतको भिडि’योमा नेपालको राष्ट्रिय झण्डा जलाइएको दृश्यलाई प्रस्तुत गरिएको थियो । सो समूहको चार जना प’क्राउ परेको महानगरीय अपराध महाशा’खाले जनाएको छ ।
महाशा’खा अनुसार अब ६र७ जना पक्राउ पर्न बाँकी रहेको र उनीहरू सबै पहिचान भइसकेको छ। पक्रा’उ परेका चारै जना व्य’क्तिलाई अपराध महाशाखा टेकुमा रा’खेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
भदौ १ गते अपलोड गरिएको उक्त म्युजिक भिडि’योको करिब ४० सेकेन्डदे’खि नेपालको राष्ट्रिय झण्डा जलाए’को दृश्य आउँछ। भिडियो मकवानपुरको बागमति गाउँपालिका-३ स्थित सल्लेनीको विष्णु आधारभूत विद्यालयमा खिचिएको देखिन्छ। – न्युज २४ नेपाल
प्रतिकृया दिनुहोस्