Monday, January 25

गरिबीमा लुकेको आवाज भाइरल बन्दै, तीन दाजु भाइको प्रतिभा भाइरल (भिडियोसहित)

August 19, 2020 457

टिकटक तथा युटु’बमा भा’इरल बन्दै गहि रहेको अमित कुमार राईको तिन जना दाजु भाई एकै साथ मिडियामा आएका छन् । पाँचथरको फिदिममा जन्म लिएका राई दाजु भाई तिनै जना एकै साथ मिडि’यामा आएका हुन् ।

तिनै जना दा’जु भाई निकैनै कला’त्मक रहेका छन् । भाइरल बन्दै गरेका अमित कुमार राई (जन्तरे) गाउन, सहरमान राई (साइला) सारङगी, रामभक्त राई (अन्तरे) मादल’मा ख’प्पिस रहेका छन् ।

उनिहरुले सारङगी र मादलको तालमा ‘रक्सी तिन पाने’ बोलको चुडके गीत गाएका छन् । बच्चा बेला देखीनै गीत संगी’तको क्षेत्रमा एक दमै रुची राख्ने उनीहरुको परी’वार आर्थिक अवस्थाको कार’ण पछिपरेको बताउछन् ।

भाइरल बन्दै गरेका अमित (जन्तरे) काका’लाई ईङकित गर्दै उनका साइला दाजु सहरमानले भने, ‘सानै उमेर देकी जन्तरे गीत गा’उन रुचि राख्द थियो, पाहाडमा पाउने माद’ले बाँस म ल्याईदिन्थे, उ दिन भरी त्यहि बजाउदै बस्थो ।

उसले बु’वाले बजउनु भ’एको माद’लको ताल पकडेर मादल बजाउन सिकेको थियो । तल रहेको भिडियोमा उनिहरुले बाल्यकालको बारेमा धेरै दु:ख-शु:खको कुराकानीहरु गरेका छन् । भिडि’यो हेर्नुहोला:

प्रतिकृया दिनुहोस्