टिकटक तथा युटु’बमा भा’इरल बन्दै गहि रहेको अमित कुमार राईको तिन जना दाजु भाई एकै साथ मिडियामा आएका छन् । पाँचथरको फिदिममा जन्म लिएका राई दाजु भाई तिनै जना एकै साथ मिडि’यामा आएका हुन् ।
तिनै जना दा’जु भाई निकैनै कला’त्मक रहेका छन् । भाइरल बन्दै गरेका अमित कुमार राई (जन्तरे) गाउन, सहरमान राई (साइला) सारङगी, रामभक्त राई (अन्तरे) मादल’मा ख’प्पिस रहेका छन् ।
उनिहरुले सारङगी र मादलको तालमा ‘रक्सी तिन पाने’ बोलको चुडके गीत गाएका छन् । बच्चा बेला देखीनै गीत संगी’तको क्षेत्रमा एक दमै रुची राख्ने उनीहरुको परी’वार आर्थिक अवस्थाको कार’ण पछिपरेको बताउछन् ।
भाइरल बन्दै गरेका अमित (जन्तरे) काका’लाई ईङकित गर्दै उनका साइला दाजु सहरमानले भने, ‘सानै उमेर देकी जन्तरे गीत गा’उन रुचि राख्द थियो, पाहाडमा पाउने माद’ले बाँस म ल्याईदिन्थे, उ दिन भरी त्यहि बजाउदै बस्थो ।
उसले बु’वाले बजउनु भ’एको माद’लको ताल पकडेर मादल बजाउन सिकेको थियो । तल रहेको भिडियोमा उनिहरुले बाल्यकालको बारेमा धेरै दु:ख-शु:खको कुराकानीहरु गरेका छन् । भिडि’यो हेर्नुहोला:
प्रतिकृया दिनुहोस्