Monday, October 2

आज सुन कतिमा कारोबार भइरहेको छ ? हेर्नुहोस्..

August 19, 2020 1440

आज सुनको भाउमा घट’बढ भएको छैन । सुनको भाउ आज हिजो जस्तै तोलाको एक लाख ४ सय रुपैयाँ निर्धारण गरिए’को नेपाल सुनचाँदी व्यव’सायी महासंघले जनाए’को छ ।

अस्ति तोलाको ९८ हजार २ सय रुपैयाँ’मा कारोबार भएको सुनको भाउ हिजो तो’लामा दुई हजार दुई सय रुपैयाँ बढेको थियो । सुनको भाउ स्थिर भए पनि चाँदीको भाउ भने आज तो’लामा ५ रुपैयाँ घटे’को छ । चाँदी आज तोलाको १ हजार ३ सय ७५ रुपै’याँमा झरेको छ ।

सुन को भाउ

प्रतिकृया दिनुहोस्