Monday, June 21

सारा नेपालीलाई रुवाएर गए राष्ट्रकवि, राष्ट्रिय सम्मानले गरियो अन्त्येष्टि (भिडियो सहित)

August 19, 2020 1371

मंगलबार साँझ निध’न भएका राष्ट्रकवि माधव घिमि’रेको बुधवार अन्तिम विदाइ गरिएको छ । उनको काठमाडौको पशुपति आर्य’घाटमा अन्तिम विदाई गरिएको हो । करिब ११ वजे तिर उनको पार्थिव शरिरलाई आर्यघाट लगि’एको थियो । पशुपति आर्य’घाटमा राष्ट्रिय सम्मानकासाथ अन्त्येष्टि गरिएको हो ।

राष्ट्रकवि घिमि”रेका छोराहरू राजीव र इन्डिवरले उनको पार्थिव शरीरमा दागवत्ती दिएका हुन् । घिमिरेकी श्रीमती महा’काली पनि अन्त्ये’ष्टिमा सहभागी भएकी थिइन् ।

घिमिरेलाई अन्तिम वि”दाइ गर्नका लागि संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराई आर्य’घाट पुगेका थिए । दागवत्ती दिनुअघि राष्ट्रिय सम्मा’नका लागि नेपाली से”नाको टुकडीले सलामी अपर्ण गरेको थियो ।

अन्तिम वि”दाई गर्नु अघि उपप्रधा’नमन्त्री एवं रक्षा’मन्त्री ईश्वर पोखरेलले दिवङ्गत राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थीव शरीरमा आज उनको निवास लैनचौरमा राष्ट्रिय झण्डा ओढा’इ नेपाल सरकारका तर्फबाट श्रद्धा’ञ्जलि व्यक्त गरेका थिए । कविवर घिमि’रेको मङ्गलबार साँझ १०१ वर्षको उमेरमा निधन भएको थियो ।

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली साहित्य’का शीर्ष व्यक्तित्व राष्ट्रकवि माधवप्रसाद घिमिरेको मङ्गलबार साँझ भएको दुःखद् नि’धनले स्त’ब्ध भएको बताएका छन् छ’ । आज शो’क वक्तव्य जारी गर्दै उनले राष्ट्रकविप्रति श्रद्धाञ्जलि व्यक्ति गर्दै शोकाकुल परि’वारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।

राष्ट्रकवि घिमिरेलाई भौतिक’रुपमा बिदा गर्नुपर्दा राष्ट्रलाई ठूलो क्ष’ति भएको उल्लेख गर्दैै उपराष्ट्रपतिले राष्ट्रकविले राष्ट्रलाई दिएको अमूल्य साहित्य सिर्जना तथा रा’ष्ट्रका लागि दिए’को उच्च योग’दानले भने उनी सधैँसधैँका लागि बाँचिरहने बताएका छन् ।

साहित्य सिर्जनामार्फत राष्ट्रक’वि घिमिरेले राष्ट्रका लागि पु¥याउनु भएका अमूल्य योगदानको उच्च सम्मान गर्दै उपराष्ट्रपतिले शो’क वक्तव्यमा भनेका छन्, “राष्ट्रकविमा भएको देशभक्ति, प्रकृति प्रेम भा’वलाई अङ्गाल्दै उहाँले जीउ’नुभएको सरल आदर्श जीवनलाई अ’नुशरण गर्न सक्यौँ भने राष्ट्रकवि घिमिरेप्रति सच्चा श्रद्धाञ्जलि हुनेछ ।”

भिडियो हेर्नुहोस..

प्रतिकृया दिनुहोस्