Sunday, September 24

रचना रिमालको आवाजमा मनछुने गित…(भिडियोसहित).. हेर्नुहोस्

August 19, 2020 1418

पछिल्लो समयकी लोकप्रिय अनि व्यस्त गायिका रचना रिमाल’को फेरि अर्को नयाँ गीत रिलिज भ’एको छ। बुधबार रिलिज भएको “तिमी बिना” बोल’को गीत रचना रिमालकै सुमधुर आ’वाज रहेको छ। गीतमा रचना प्रधानको उत्कृष्ट शब्द अनि नगेन्देअ श्रेष्ठको संगी’त रहेको छ।

माया प्रेममा आधा’रित उक्त गीतको अ’डियो एकदम सशक्त छ। पछिल्लो सम’य आइरहेका गीतहरू मध्ये यो गीत बिल्कुलै फरक छ। गीत सुन्दा रचनाको आवाजमा पनि निखारपन आएको मह’सुस गर्न सकिन्छ।

गीतको भाव अनुसा’र भिडियो पनि अब्बल ब’नेको छ। प्रेम सम्बन्धमा रहेको एक प्रेमिल जोडि, जुन जोडि कारणबस संगै नभएको, भेट्न नपाएको पिडालाई भिडियोमा देखाइ’एको छ। भिडियोमा रितु पौडेल र डेविड सुवेदी फिचर्ड छन् । उनीहरूले भिडियोमा जीवन्त अभिनय निभाएका छन् ।

भिडियोलाई प्रहि’ल कार्कीले निर्दे’शन गरेका छन् । अवेश बज्राचार्यले खिचेको भिडियोलाई माधव वेलवासेले सम्पादन गरेका हुन् । भिडियो रचना रिमालको अफिसियल युटुब च्यानल’बाट रिलिज गरिएको हो।

हेर्नुस् भिडियो…

प्रतिकृया दिनुहोस्