नेपालमा बुधलबार थप ६८१ जना’मा कोरोना भाइर’सको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ । संक्र’मित मध्ये २१६ जना महिला र ४६५ जना’ पुरुष रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्राल’यका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।
मन्त्रालयका अनुसार ११ हजार १ सय १८ जना सक्रि’य संक्र’मित रहेका छन् । पछिल्लो’ २४ घण्टामा ११ हजार ५२२ जनाको कोरोना परीक्षण गरिएको थियो ।
कहाँ कति थपिए ? हेर्नुहोस्
डा गौतमका अनुसार प्रदेश १ का जिल्ला’हरुमा ओखलढुंगाका एकजना महिला, झापाका १६ जना पुरुष र पाँचथरका पुरुष, मोरङका २८ जना महिला र ४१ जना पुरुष, सुन’सरीका ५ जना महि’ला र ३१ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।
यस्तै प्रदेश २ का जिल्ला’हरुमा धनुषाका ७ जना महिला र २१ जना पुरुष, पर्साका ३४ जना महिला र ७४ जना पुरुष, बाराका ५ जना महिला, १० जना पुरुष, महोत्तरीका ३ जना म’हिला र ९ जना पुरुष, रौतहटका एक’जना महिला र ३ जना पुरुषमा पुष्टि भएको छ,
सप्तरीका १३ जना पुरुष, सर्लाहीका ४ जना महिला र १५ जना पुरुष, सिरहाका ४ जना महिला र ५ जना पुरुषमा कोरोना संक्र’मण पुष्टि भएको छ ।
यस्तै बागमती प्रदेशका जिल्ला’हरुमा का’ठमाडौंका ४५ जना महि’ला र ८९ जना पुरुष , चितवनका १५ जना महिला र ९ जना पुरुष, धादिङका एक’जना पुरुष, भक्तपुरका २ जना म’हिला र ६ जना पुरुष, ललितपुरका ७ जना महिला र १० जना पुरुषमा को’रोना संक्रमण पुष्टि भएको छ ।
यस्तै गण्डकी प्रदे’शका जिल्लाहरुमा कास्की’का ५ जना पुरुष, गोरखाका एक महिला र २ जना पुरुष, तनहुँका ४ जना पुरुष, नवलपरासी पूर्वका २ महिला र १० जना पुरुष, लमजुङका ३ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।
यस्तै प्रदेश ५ का जिल्लाहरुमा कपिलव’स्तुका एकजना महिला र ५ जना पुरुष, दाङका ३ जना पुरुष, नवलपरासी पश्चित’मका एक महिला, पाल्पाका एकजना पुरुष, प्युठा’नका २ जना पुरुष, बर्दियाका २ जना पुरुष र बाँकेका ८ महिला र १० जना पुरुष र रुपन्देहीमा २३ महिला र २९ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भ’एको छ ।
यस्तै कर्णाली प्रदेशका जिल्ला’हरुमा जुम्ला’का २ जना महिला र ७ जना पुरुष, डोल्पाका एकजना पुरुष, दैलेखमा एकजना महिला र ३ जना पुरुष, सल्यानका ५ जना महिला र ‘१२ जना पुरुष, सुर्खे’तका ७ जना महिला र ६ जना पुरु’षमा कोरोना पुष्टि भएको छ ।
यस्तै सुदूर’पश्चिम प्रदेशका जिल्ला’हरुमा अछा’मका ३ जना पुरुष, कैलालीका २ जना महिला र एकजना पुरुष, डोटीमा २ महिला र २ जना पुरुषमा कोरोना संक्र’मण पुष्टि भएको छ । खबर हब
प्रतिकृया दिनुहोस्