पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण’बाट थप ६ जनाको मृ त्यु भएको छ। योसँगै मृ तकको संख्या १२० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
काठमाडौं र बर्दियाका एक/एक गरी दुई पुरुष र मोरङ, भक्तपुर, चितवन र सुनसरीका ४ महि’लासहित कुल ६ जनाको कोरोनाबाट मृ त्यु भएको मन्त्रा’लयले पुष्टि गरेको छ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६८१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्र’मण पुष्टि भएको छ। संक्र’मित हुनेमा २१६ महिला र ४६५ पुरुष हुन्। योसहित संक्रमि’तको संख्या २८ हजार ९ सय ३८ पुगेको हो।
मन्त्रालयका अनुसार बुधबार’सम्म सक्रिय संक्र’मितको संख्या ११ हजार ११८ पुगेको छ। मन्त्रालयका अनुसार संस्थागत आइसो’लेसनमा ७ हजार ९ सय ८७ जना रहेका छन्।
यस्तै होम आइसोले’सनमा ३ हजार १ सय ३३ जना छन्। पछिल्लो २४ घण्टामा १२० जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुने’को संख्या १७ हजार ७ सय पुगे’को छ।
यस्तै हालसम्म १३१ जना को’रोना भाइरस (कोभिड-१९) संक्रमितको आइ’सीयूमा उपचार भइरहेको छ। वि’भिन्न प्रदेशका १३१ जना संक्रमितको आइसीयूमा उपचार भइर’हेको स्वास्थ्य तथा जन’संख्या मन्त्रा’लयले जनाएको छ।
यस्तै ६ जना संक्रमितको भेन्टिलेटरमा उपचा’र भइरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम’ले जानकारी दिए।उनीहरु सबै बाग’मती प्रदेशका हुन्।
प्रदेश १ मा १० जना, प्रदेश २ मा ४६ जना, बाग’मतीमा ५७ जना, गण्डकी प्रदेशमा ६ जना र प्रदेश ५ मा १२ जना गरी १३१ जनाको आए’सीयूमा उपचा’र भइरहेको मन्त्रा’लयले जनाएको छ।
यस्तै मन्त्राल’यका अनुसार मोरङ, पर्सा, रौत’हट, महोत्तरी र काठमाडौंमा ५ सय बढी कोरो’नाका बिरामी रहेका छन्। मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला कोरोनामुक्त भएका छन्। – अन्नपुर्ण पोस्ट
प्रतिकृया दिनुहोस्