यूएईको सारजा’हमा बेलबारीका एक युवकसहित दुई जना नेपा’लीको रहस्यमय मृ’त्यु भएको छ । मोरङको बेल’बारी वाड नं. ३ का २७ वर्षका किरण गुरुङ र तनहुँ भगव’तीपुर ७ का ३६ वर्षका मंगलराज श्रेष्ठको मृ’त्यु भएको हो ।
श्रेष्ठको पहिचान खुले पनि गुरुङको पहिचान भने खुल्न सकेको थिएन । सारजाहका विभिन्न सञ्चार मध्यद्वारा दुई जना नेपालीको मृ’त्युबारे समाचार सार्व’जनिक गरिएको थियो । यूएईमा रहेको नेपाली दूतावासले श्रेष्ठको मात्र पहिचान भएको तर गुरुङको प’हिचान नखुलेको समाचार सार्वज’निक भएको थियो ।
अहिले दूतावासले पहिचान नखुलेको मृ’तक युवक किरण गुरुङ भएको पुष्टि गरेको छ । तर किरण गुरुङको मृत्युबारे परीवारले भने ९ दिनपछि मात्र थाहा पाएका छन् । मृ’तक किरण बेलबारी वाड नं.३ निवासी ४९ वर्षीय झनसिंह गुरुङ र ४७ वर्षीय नरमाया गुरुङका ए’कलो छोरो हुन ।
उनको १९ वर्षकी एक बहिनी पनि छिन । परीवारका अनुसार घर खर्च धान्नुको साथै बहिनी एलिसालाई किरणले पढाइ रहेका थिए । साउन २४ गते दुवैको मृ त्यु अवस्थामा श’व फेला परेको यू’एइको स्थानीय सञ्चार माध्यमले समाचार सार्वजनिक गरेको थियो ।
दुई जना बिचको विवादपछि धारिलो हतिया’रको प्रहारबाट मृ’त्यु भएको भन्ने गल्फ न्युजमा उल्लेख छ । दुवैको शरीर भरी धारिलो हति’यारको चोट भेटिएको उल्लेख गरिएको छ ।
प्रारम्भिक अनुसन्धानमा आपसी विवादमा एक अर्काको ह’त्या गरी दुई जनाको मृ’त्यु भएको देखिए पनि थप अनुसन्धान भइरहेको र घटनामा संलग्न आशंकामा केही प’क्राउ परेको गल्फ न्युजमा उल्लेख छ ।
तर किरणका परिवार भने एक आपसको वि’वादले नभएर अरूले नै ह’त्या गरेको हुन सक्ने आशंका गरेको छ । किरणको ह’त्या भएको भन्दै न्याय दिलाउन परिवारले नेपाल सरकारलाई आग्रह रहेको छ ।
२० वर्षको कलिलो उमेरमा वैदेशिक रोजगारमा बहराइन पुगेका गुरुङ केही महिना अघि मात्र सारजा’हा पुगेका थिए । उनका परिवारका अनुसार चराचुरुङ्गीलाई रेखदेख गर्ने काम गर्थे । सारजाहा काम’मा गएपछि २०७६ साल चैत्र महिनादेखि घरमा किर’णले पैसा नै पठाउन नपाएको परिवारले जनाएका छन् ।
परिवारका अनुसार केही महिनादेखि पैसाको अभावले राम्ररी गरी फोन सम्पर्क पनि हुन नसकेको आमा नरमायाले बताइन । आमाका अनुसार किरणको साथीहरू मार्फत मात्र हालखबर बुझ्न पाउँथिन ।
बाल्यका’लका साथी सुमन श्रेष्ठले पनि केही दिन अगाडि मात्र किरणको मृत्युबारे खबर पाए’पछि परविारलाई बताएका थिए । तर साथीको मृ त्यु भएको खबर अझै पनि विश्वास नलागेको सुमन बताउँछन् । सुमनका अनुसार उनलाई किर:णसँगै काम गर्ने फेजल नाम गरेको एक साथी भारतीय युवकले मृ:त्युबारे जानकारी दिएका हुन ।
सामाजिक सञ्जालद्वारा फेजलसँग चिनजान भएको सुमनले बताए । भाषा बुझ्न गारो भएकोले फेजलबाट पनि घट’नाबारे पूर्ण जानकारी भने थाहा नपाएको सुम’नले जनाएका छन् ।
किरणका परिवा’रका अनुसार मंगलराज र किरण एकै कोठामा बस्ने मिलनसार साथी थिए । मंगलरा’जको भदौ फर्किने तयारी थियो भने किरणले साउनमा फर्किने तयारी गरेका थिए । तर कोरोना महामारी फैलिएसँगै विविध स’मस्या उत्पन्न भए पछि फर्कन नपा:एको परिवारले जनाएका छन् ।
छोरोको ह:त्या भएको दाबी गर्दै न्याय तथा क्ष’तिपूर्ति दिलाउन नेपाल सरकारलाई बुवा आमाले अनुरोध गरेका छन् । विदे’शमा नै भए पनि सत्य तथ्य छान’बिनको लागि नेपाल सरका’रको पूर्ण सहयोग तथा पहलको लागि परिवारले माग गरेका छन् । – न्युज २४ नेपाल
प्रतिकृया दिनुहोस्