Monday, October 2

भोलि भदौ ४ गते बिहीबारको राशिफल हेर्नुहोस्…

August 19, 2020 2265

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सन्तान तथा परिवारले तपाईँको काममा खासै सहयोग गर्ने छैनन् भने अपा’ईको आलो’चना गर्नेहरु बढ्ने ग्रहयोग रहेकोछ । सामा’न्य स्वास्थ्य सम्बन्धि समस्याले सताउने हुँदा दैनिक काम गर्न असजिलो महशुस हुनेछ । माया प्रेम’मा धोका हुनेछ भने घर परि’वारमा आफन्त तथा पति पत्निबीच मन’मुटाब बढ्नेछ । व्यापार व्यवसाय खस्केर जाने हुनाले दैनिक गुजारा गर्न गाह्रो हुनेछ भने प्रतिस्पर्धिहरुको अवरोधले फाईदाको सम्भा’वना टरेर जानेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सवारी सा’धनको व्यापार व्यवसायमा अलि बढी मेहनत गर्दा भनेजस्तो नाफा कमाउन सकिनेछ । विद्यामा सफ’लता प्राप्त गर्न अलि बढी नै मेहनत गर्नु पर्नेछ । राजनीति तथा समाजसेवमा समय दिने’हरुका लागि सम’य मध्ययम रहेकोले जनतासँग सन्तुलित व्यव’हार गर्नुहोला समर्थन नपाईन सक्छ । आमा तथा आ’फन्तबाट सकारात्मक सल्लाह तथा सु’झाव पाइने हुनाले सुधारात्मक का’म गर्न सहयोग हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) उद्योग तथा व्यापारमा लगानी गरि मनग्गे आ’म्दानि गर्न सकिनेछ । आर्थिक क्षेत्र’मा फड्को मार्न सकिने तथा आर्थिक अवस्था सुधार्न चालिने कदमबाट सकारात्मक नतिजा आउनेछ । पढाइ ले’खाइमा भनेजस्तो नतिला हात पार्न सकिने हुँदा दाजुभाई तथा आफन्तहरु खुसी हुनेछन् । वि’वाद तथा न्यायिक निर्णयहरु तपाईँकै पक्षमा आउने हु’नाले मन प्रशन्न रहनेछ । प्रेममा नजिक हुने समय रहेकोछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) माया प्रेम’मा धो’का हुनेछ भने परिवारमा झै झगडा हुने सम्भावना अधिक रहेको छ । सामान्य स्वास्थ्य सम्बन्धि सामान्य स’मस्याले सताउने छ । पढाइ लेखाइमा अरु भन्दा पछि परिने हुँदा मन खिन्न हुनेछ । कामको सवालमा आफ्नै मानिससँग प्रतिस्प’र्धा गर्नुपर्नेछ भने प्रतिस्प’र्धामा अरुभ’न्दा पछि परिने चिन्ताले सतार्ईरहनेछ । समय र स्थानको ख्याल नगरि बोल्नाले दुख पाईने ग्रहयोग रहेकोछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) राजनी’ति तथा कल्याणकारि कामबाट समाजबाट नाम तथा दाम कमाउन सकिनेछ । व्यापार व्याव’सायबाट भनेजस्तो आम्दानि हुने हुँदा आर्थिक अवस्था’ सुदृड हुनेछ । पढाइ लेखाइमा अरु’भन्दा एक कदम अगाडि बढी नतिजा हात पार्न सकिनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकि’नेछ भने जीवन साथीको सहयोगले राम्र काम गर्न सकिनेछ । सुन्दर पहिरनमा सजिएर अरुको मन आफूतिर लोभ्या’उन सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) खर्च भावमा गोचर गर्ने चन्द्रमाले स्वास्थ्यमा समस्या आई उपचार तथा औषधि खर्च बढेर जा’नेछ । व्यापार व्यावसा’यमा लगानी गरेपनि आम्दा’नी कम हुनेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । आफूभन्दा अग्रज’सँग राय बाजिने तथा मनमुटाब बढ्ने योग रहेकोछ । प्रेममा अविश्वास तथा मनमुटाब बढ्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) भौतिक सम्प’तिहरु जुट्नेछन् भने उपाहार प्राप्त हुने योग रहे’कोछ । नयाँ कामहरु गरेर आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । सरकारी सम्प’ति तथा पैत्रिक सम्पति हात लागि हुने प्रसस्त सम्भावना रहेको छ । दाजुभाई वा अग्रजहरुको सुझाव तथा सल्लाह मानेर अगा’डि बढ्दा सफलता पाउन सकिनेछ । बौद्धिकता प्रयोग गरि समाजमा राम्रा काम गरेर दे’खाउन सकिनेछ भने आस मारेको काम बन्नाले उत्साह जाग्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) पैत्रिक का’मबाट मनग्गे लाभ लिन सकिने तथा पैत्रिक सम्पतिको प्रयोग गरि आर्थिक रुपमा सम्पन्न हुने योग रहेकोछ । नयाँ का’म पाउने तथा नोक’रीमा उच्च पद प्राप्तीको गतिलो सम्भा’वना रहेकोछ । लक्ष्य प्राप्तीको लागि चालि’ने पाईलाहरु सकारात्मक दिशामा अगाडि बढ्नेछन् । पढाइ लेखा’इ अरुभन्दा एक कदम अगाडि नतिजा ल्याउन सकि’नेछ । प्रेममा नजिक हुने समय रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सानो प्रयत्नले हु’ने काम पनि दिनभर लगाएर गर्नुपर्दा समय त्यतिकै व्यातित हुनेछ । बन्द व्यापारमा मन्दि आउनेछ । स्वास्थ्य’मा समस्या आउने यो’ग रहेकोछ । पढाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । साथीभाइ तथा छिमेकमा असम’ज्दारी बढ्नेछ । धार्मिक क्षत्रति’रको यात्रामा मन जानेछ । माया प्रेममा अविश्वास बढ्ने तथा जीवनसा’थीसँग मनमुटाब बढ्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) कष्ट भावमा गोचर गर्ने चन्द्रमाले भौतिक सम्पति तथा सवा’री साधनको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नु’होला । माया प्रेम गर्ने जोडिहरुले आजको दिन नजिक नहुँदै राम्रो रहनेछ । आर्थिक पाटाहरु क’मजोर रहनेछन् भने व्यापार व्यवसा’यमा आम्दानी नहुँदा दैनिकी प्रभावित हुनेछ । दिदी बहिनिहरुसँग मनमुटाब बढ्नेछ भने आफन्त तथा साथि’भाईहरु तपाईदेखि टाढिन सक्छन् ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पारिवा’रिक यात्रा हुने अधिक सम्भावना रहेकोछ भने यात्राका क्रममा बिभिन्न मनमोहक दृष्यहरु मन मुुटुमा कैद गर्न सकिनेछ । पर्यटन व्याव’साय अगाल्नेह’रुले मनग्गे धन आर्जन गर्न सक्नेछन् । सबैजना सहभागि हुने व्यापार व्यावसायमा लगानी गरि प्रशस्त नाफा कमा’उन सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आ’फन्त तथा अग्रजहरु खुसी रहनेछन् ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) लामो दुरिको अफि’सियल यात्राको अधिक सम्भावना रहेकोछ भने यात्राबाट भनेजस्तो उपलब्धी हात पर्ने ग्रहयोग रहेकोछ । माया प्रेममा र’माउँन चाहनेहरुका ला’गि समय राम्रो रहेकोछ । वादबि’वाद तथा मुद्दा मामिलामा प्रतिस्पर्धिहरुलाई हराउदै जित निकाल्न सकिनेछ । पढाइ लेखाइ’मा मन जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपा’ईँको नाम रहेनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य जीवनको गाठो अझ मज’बुत भएर जानेछ ।

तपाईँको दिन शुभ रहोस् ।

प्रतिकृया दिनुहोस्