August 20, 2020 2429
नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठको जोडी’लाई दर्शकले रुचाएका छन् । यो जोडी’ले एकपछि अर्को फिल्ममा काम गरि’रहेका छन् । पूजा संग फिल्मा ग’रेपछी धेरैले पूजाको जोडीको रुपमा पनि आकाश’लाई हेर्ने गरेका छन् ।

यसैविच, लामो समयपछि यो जोडीले अभि’नय गरेको ‘सयौं जुनी’ बोलको गीतको म्यूजि’क भिडियो सार्वजनिक भएको छ । आकाश र पूजाको उक्त गीत धेरैले रुचा’एका छन् । यसै बिचमा आकाश र पूजा शर्मा लाईभ भिडि’योमा आएका छन् । हेरौ यो माया’लु जोडीले के भने त ? भिडियो हेर्नुहोस…
प्रतिकृया दिनुहोस्