Tuesday, August 3

अञ्जली अधिकारीसँग रामजी खाँडको ‘के मा चित्त दुख्यो’ ? (हेर्नुहोस् भिडियो)

August 20, 2020 413

लोक गीतले नेपाली मौलि’कतालाई आत्म’सात गरेको हुन्छ । लोक संगीत उधोगमा पनि हजारौ गीतहरु सार्बजनिक भैरहेका छन् । यसै क्रममा सुर्खे’तकी गायिका पूजा क्षेत्री’ले यो वर्षको तीज’लाई लक्षित गरेर ‘के मा चित्त दुख्यो मयालै’ बोलको गीत ल्याएकी छन् ।

शिव हमालको लय तथा श’ब्दम रहेको गीतमा पू’जालाई गायक राजु परियाले साथ दिए’का छन् । गीतको भिडियो समेत निर्माण भएको छ । जसमा गायक रामजी खाँड र मोडल अन्जली अ’धिकारीको अभिनय देख्न सकिन्छ । हेर्नुस् भि’डियो यस्तो बनेको छ ।

म्युजिक भिडियो

अञ्जली र राम’जीले यो गीतको भिडि’योमा मज्जैले ठुम्का हानेका छन् । मौसम हिमालीको निर्देशन रहेको गीतको भिडि’योमा अजय रेग्मीको छायाँकन, प्रविन भट्ट’को सम्पादन रहेको छ । यस अगाडि १६ भन्दा बढी एल्बम सार्वजनिक गरेकी पूजा’का २४ बढी गीत बजारमा आएका छन् ।

भिडियो हेर्नुहोस….

प्रतिकृया दिनुहोस्