Tuesday, April 13

दुःखद खबर: बैतडीमा गाडी दु:र्घटना !

August 20, 2020 826

बैतडीमा हाइस दु’र्घटना हुँदा सात जना घा’इते भएका छन्। दशरथचन्द राजमार्ग अन्तरगत बैतडीको पाटन नगरपालिका-६ लामाखेतमा बुधबार साँझ हाइस दुर्घट’नामा परेको हो। घा’इते भएका सात जनामध्ये दुई जनाको अवस्था गम्भी’र रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी नायव निरीक्षक बीरभद्र खडायतले जानकारी दिए।

चालकसहित १८ जना सवार रहेको हाइस दु’र्घटना हुँदा साहु डडेल्धुराको अमरगढी नगरपालिका- ७ का शेर बहादुर शाह र दार्चुलाको शैल्यशिखर नगरपालिका ९ का बिस्ना जोशी गम्भी’र घा’इते भएका छन्।

दु’र्घटनामा दार्चुलाको शैल्य’शिखरकै ३९ वर्षीय नवराज जोशी, ४२ वर्षीया लक्ष्मी जोशी, ३९ वर्षीय जयदेव जोशी, ४२ वर्षीय पल्लभ जोशी पनि घा’इते भएका छन्।

घा’इतेमध्ये गाडी साहु शेरबहादुर र बिस्नाको अवस्था गम्भी’र रहेको प्रहरी जनाएको छ। उ’नीहरुलाई उपचारको लागि कोह’लपुर रेफर गरिएको छ। अन्य घाइ’तेहरुको पाटनमा उप’चार भइरहेको छ।

कञ्चनपुरको महेन्द्रन’गरबाट दार्चुलाका लागि छुटेको बा ३ ख ९११७ नम्बरको हाइस दुर्घट’नामा परेको हो। हाइस सडक’बाट २० मिटर तल खसेको छ। – यो खबर अन्नपुर्ण पोस्टको अनलाईन संस्करण बाट लिईएको हो ।

प्रतिकृया दिनुहोस्