कोरोना संक्रम’णका कारण ग’म्भिर अवस्थामा पुगेर निको भएका विराटनगर अस्पताल(विराट नर्सिङहोम) प्रालिका संञ्चालक डा. ज्ञानेन्द्रमानसिंह कार्कीले नृत्य गर्दै गरेको भिडि’यो सामा’जिक सञ्जालमा सार्वजनिक भएको छ ।
संक्रमण मु’क्त भएपछि बुध’बार डा.कार्की कै श्रीमती इरिना कार्कीले नाच्दै गरेको ३८ सेकेण्डको भिडियो फेसबुकमा सा’र्वजनिक गरेकी हुन ।
कोरो’नाभाइरस संक्रमित’को संख्या दैनिक बढ्दै गइर’हेको अवस्थामा सबैलाई सकारात्मक सन्देश दिन भिडियो बनाएको डाक्टर कार्कीले बताए ।
६० वर्षीय डा. कार्कीले संक्र’मणका कारण सातदिन सिकिस्त अवस्थामा थिए । उनको प्लाज्मा थेरापी’बाट उपचार गरिए’को थियो । उनी प्लाज्मा थेरापीबाट उपचार पछि निको भएका नेपा’लका पहिलो व्यक्ती हुन ।
कार्कीलाई ६ साउनमा कोरो’ना पोजेटि’भ देखिएको थियो । ९ साउनमा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा’न उपचारका लागि भर्ना भएका थिए ।
स्वास्थ्यमा थप सम’स्या देखिएपछि उन’लाई भो’लिपल्ट विमान चार्टर गरेर काठमाडौं महा’राजगञ्ज शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नआ’एपछि पहिलो’पटक कन्भलेसेन्ट प्लाज्मा थेरापीबाट उपचार गरिएको थियो । – कोशी अनलाईन
यहाँ थिचेर भिडियो हेर्नुहोस्..
प्रतिकृया दिनुहोस्