Monday, November 28

कोरोना मुक्त भएपछि डाक्टर खुशीले यसरी छमछमी नाचे (भिडियो सहित)

August 20, 2020 1230

कोरोना संक्रम’णका कारण ग’म्भिर अवस्थामा पुगेर निको भएका विराटनगर अस्पताल(विराट नर्सिङहोम) प्रालिका संञ्चालक डा. ज्ञानेन्द्रमानसिंह कार्कीले नृत्य गर्दै गरेको भिडि’यो सामा’जिक सञ्जालमा सार्वजनिक भएको छ ।

संक्रमण मु’क्त भएपछि बुध’बार डा.कार्की कै श्रीमती इरिना कार्कीले नाच्दै गरेको ३८ सेकेण्डको भिडियो फेसबुकमा सा’र्वजनिक गरेकी हुन ।

कोरो’नाभाइरस संक्रमित’को संख्या दैनिक बढ्दै गइर’हेको अवस्थामा सबैलाई सकारात्मक सन्देश दिन भिडियो बनाएको डाक्टर कार्कीले बताए ।

६० वर्षीय डा. कार्कीले संक्र’मणका कारण सातदिन सिकिस्त अवस्थामा थिए । उनको प्लाज्मा थेरापी’बाट उपचार गरिए’को थियो । उनी प्लाज्मा थेरापीबाट उपचार पछि निको भएका नेपा’लका पहिलो व्यक्ती हुन ।

कार्कीलाई ६ साउनमा कोरो’ना पोजेटि’भ देखिएको थियो । ९ साउनमा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा’न उपचारका लागि भर्ना भएका थिए ।

स्वास्थ्यमा थप सम’स्या देखिएपछि उन’लाई भो’लिपल्ट विमान चार्टर गरेर काठमाडौं महा’राजगञ्ज शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नआ’एपछि पहिलो’पटक कन्भलेसेन्ट प्लाज्मा थेरापीबाट उपचार गरिएको थियो । – कोशी अनलाईन
यहाँ थिचेर भिडियो हेर्नुहोस्..

प्रतिकृया दिनुहोस्