Thursday, December 7

आफ्नै छोरीलाई आमाले बन्ध’क बनाएर यस्तोसम्म गराइन, ब’लात्कारको आरो’प लगाइन (भिडियो सहित)

August 20, 2020 788

सुनसरीबाट सुरु भएको यो घ’टना ! आज हामी’ले एउटा यस्तो घट’ना लिएर आएका छौ जुन सुन्दा तपाई आफै अचम्ममा पर्नुहुनेछ । आफनै १६ बर्षिय छोरीलाई आमाले यस्तोसम्म गर्न सक्छिन भनेर ।

यो कुरा हालै लकडाउन अगाडि भ’ारत जानुभन्दा अगाडिको हो, यि युवती कसरी त्यहा“ पुगिन ? भन्ने कुरा सुन्दा पनि अचम्म लाग्न सक्छ र ड’र पनि लाग्न सक्छ ।

आफनै आमा बाबु र दाईहरुबाटै यस्तो भएपछि को घरमा बस्न सक्छ र ? कै’दीलाई जस्तै ३ दिनमा एकचोटी मात्रै खाना दिन्छिन आफनै आमाले भन्दा नि अपत्यार लाग्न सक्छ । तर यि युवतीले त्यो सबै भो’गिन आफनै आमा हुदा पनि बेलाबेलामा यसरी ट’चर बनिन । ब’न्धक भएर आफनै घरमा बस्न बाध्य भईन ।

तर यो कुरा तब बि’ग्रियो जब यि युवती भागेर भारत गईन । दाई पर्नेले उनलाइ जान सहयोग गरे, अहिले फ’र्केर आईन । तर यो घ’टनामा यस्तो टविस्ट आयो कि जहा“ यिनलाई सहयोग गर्न दाईलाई यिनकी पा’पी आमाले ब’लात्का’र र जब’रजस्ती’को के’श लगाईन ।

अहिले ति नि’र्दोश दुईजना प्रहरी’को हिर’ासतमा छन तर जो पि’डित भनिएकी यि १६ बर्षिय युवती उनीहरु नि’र्दोष भएको भनेर भन्छिन तर प्रह’रीले यो कुरा सुनेनन,

हेर्नुहोस यो अचम्मको घट’नाको खास बास्तबिकता….

प्रतिकृया दिनुहोस्