August 20, 2020 2453
नेपाली बजारमा आज सुनको मूल्य प्रतितो’ला १ हजार ६ सय रुपैँयाले घटेको छ ।
नेपाली सुन चाँदी व्यव’सायी महासंघले जनाएअ’नुसार आज बिहीबार सुन तोलाको ९८ हजार ८ सय’मा कारोबार भइरहेको छ ।यस अघि बुधबार बजारमा सुन तो’लाको एक लाख ४ सयमा कारोबार भएको थियो ।
आज तेजावी सुन तोलाको ९८ हजार ३ सयमा कारो’बार भइरहेको छ । चाँदी प्रति तोला १३ सय ६० रुपैँया का’यम गरिएको छ । चाँदी तोलाको १५ रुपैंया घटेको हो ।

प्रतिकृया दिनुहोस्