Wednesday, November 29

बढ्यो डलरको भाउ, अरु देशको मुद्राको भाउ पनि हेर्नुहोस्

August 20, 2020 2066

बिहीबार अमे’रिकी डल’रको मूल्य १० पैसाले बढेको छ। बुधबार ११९ रुपैयाँ ३२ पैसामा कारोबार भएको अमेरिकी डल’रको मुल्य बिहीबार १० पैसाले घटेर ११९ रुपैयाँ ४२ पैसामा कारोबार भएको छ।

नेपाल राष्ट्र बैंकले दिए’को जानकारी अनु’सार बिहीबार इरोपीयन यूरो १ को खरिददर १४२ रुपैयाँ ५९ पैसा, विक्रिदर १४३ रुपैयाँ ३१ पैसा रहेको छ। यस्तै, पाउण्ड स्टर्लिङ १ को खरिद’दर १५८ रुपैयाँ ०१ पैसा, विक्रिदर १५८ रुपैयाँ ३२ पैसा रहेको छ।

अष्ट्रलियन १ को ख’रिददर ८६ रुपैयाँ ८२ पैसा, विक्रिदर ८७ रुपैयाँ २५ पैसा रहेको छ। क्यानडीयन डलर १ को खरिददर ९० रुपैयाँ ८४ पैसा, विक्रिदर ९१ रुपैयाँ ३० पैसा रहेको नेपा’ल राष्ट्र बैंकले जनाएको छ।

साउदी रि:याल १ को खरि’ददर ३१ रुपैयाँ ८४ पैसा, विक्रिदर ३२ रुपैयाँ रहेको छ। कतारी रियाल १ को खरि’ददर ३२ रुपैयाँ ८० पैसा विक्रीदर ३२ रुपैयाँ ८६ पैसा रहेको छ।

यूएइ दिराम १ को ख:रिददर ३२ रुपैयाँ ५१ पैसा र वि’क्रिदर ३२ रुपैयाँ ६७ पैसा रहेको छ। मलेसियन रिंगेट १ को ख:रिददर २८ रुपैयाँ ६२ पैसा र विक्रिदर २८ रुपै:याँ ७६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

आजको रेट

प्रतिकृया दिनुहोस्