Sunday, September 24

टुंगियो नायिका पूजा र पत्रकार प्रकाशबिचको विवाद, यस्तो बन्यो सहमति

August 20, 2020 1394

पत्रकार प्रकाश सुवेदी र नायिका पूजा शर्मा:बीच मिलापत्र भएको छ । दुई पक्षबीच भएको सहम’तिमा प्रकाशले संचालन गर्दै आएको कार्यक्रममा विगतमा भएका असहमती, उजुरी लगायतलाई अन्त्य गर्ने सहमती भएको छ भने अब कार्यक्रममा पेशा:गत मर्यादामा रहेर प्रच’लित कानुन र पेशा’गत आचार-संहि’ताको परिपालना तर्फ सजग रहि भविष्य:मा आपसी सद्भाव बिग्रन नदिने उल्लेख छ ।

अभिनेत्री र पत्रका’रबीच भएको मिला:पत्रमा कलाकार संघ’का अध्यक्ष रवीन्द्र खड्का, निर्माता संघका अध्यक्ष आ’काश अधिकारी, नृत्यकार संघका कार्यवाहक अध्यक्ष जनक कार्कीलगायतले हस्ताक्षर गरेका छन् । ‘रजतपट’ कार्यक्र’ममा पत्रकार सुवेदीले बो’लेको एक शब्दलाई लिएर विवा’द उत्पन्न भएको थियो ।

आफूलाई: लक्षित गरेर अपमान’जनक शब्द बोलेको भन्दै पूजाले चलचित्र सम्बद्ध विभिन्न संघ-संस्थामा पत्रकार सुवेदी विरुद्ध उजुरी दिएकी थिइन् । आफूले बोलेको शब्द:लाई लिएर सामाजिक सञ्जालमा व्यापक विरो’ध भएपछि पत्रकार सुवे:दीले एक भिडि’योमार्फत् माफी मागेका थिए । तर, पूजाले लिखि’त रुपमा माफी माग्नु पर्ने अडान राख्दै आ’एकी थिइन् ।

प्रतिकृया दिनुहोस्