August 20, 2020 6217
सामान ओसार्ने रिक्सा चालक २४ बर्षिय अर्जुन बिक सा’माजिक संजालमा एकाएक भाईरल भएर सबैको मन मुटुमा बस्न सफल भएका छन । उन’लाई श्रीमतीले छोडेर गएपछि २ वर्षका छो रालाई संघर्ष गर्दै हुर्काउदै गरेका उनको २ बर्षिय छोरा बिकास’लाई पिठ्युँमा सर्टले बेरेर बोकी काम गर्न हिंडेको त’स्बिर भाई’रल भएको थियो ।
भाईरल सँगै उनका गी’त एवं उनको अ’भिनय बिभिन्न गीत मार्फत धमाधम एकपछि अर्को गर्दै सार्वजनिक भै रहेका छन । यसै क्रममा विशाल निरौ’लाको आवा’जमा रहेको भर्खरै मात्रै सार्व’जनिक गर्एको गीत ‘छोडेर गयौनी’ सार्वजनिक भएको छ । उक्त गीतमा भाइर’ल अर्जुन र अनिताको शसक्त अभि’नय रहेको छ ।
कृष पिके को शब्द रहेको उक्त गीत’लाई संगित एवं संगित संयोजन गायक निरौला स्व’यंले गरेका छन भने एकान्त मग’रले निर्देशन गरेका छन – हेर्नुहोस् उक्त भिडियो…..
प्रतिकृया दिनुहोस्