Monday, March 27

आज कुन जिल्लामा कति संक्रमित थपिए ? हेर्नुहोस् विवरण सहित

August 20, 2020 1344

नेपालमा विहीबार थप ७०७ जनामा’ कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै’ कोरोना संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ । नयाँ थपि’एका संक्रमित मध्ये १९२ जना महि’ला र ५१५जना पुरुष रहेका छन् ।

स्वास्थ्य तथा जन’संख्या मन्त्रा’लयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानका’री दिएका हुन् । ११ हजार ५५५ सक्रिय संक्रमित रहेको मन्त्रा’लयले जनाएको छ ।

कहाँ कति थपिए ? हेर्नुहोस्

डा गौत’मका अनुसार प्रदेश १ का जिल्ल’हरुमा उदयपुरका ४ जना , झापाका एकजना, तेह्रथुमका ९ जना, धनकुटाका एकजना, मोरङका ९ जना र सुनस’रीका १३ जनामा कोरोना सं’क्रमण पुष्टि भएको छ ।

यस्तै प्रदेश नम्बर २ का जिल्ला’हरुमा धनुषा’का ३१ जना, पर्साका ५५ जना, बाराका ८ जना, महोत्तरीका १५ जना, रौतहटका ६ जना, सप्त’रीका १९ जना, सर्लाहीका ९३ जना र सिरा’हाका २१ जनामा कोरोना संक्रम’ण पुष्टि भएको छ ।

डा गौतमका अनु’सार बा’गमती प्रदेशमा काठ’माडौंका १७४ जना, काभ्रेका एकजना, चितवनका एकजना, दोलखाका २ जना, धादिङका २ जना, नुवाकोटका ३ जना, भक्तपुरका ८ जना, मकवानपुरका २५ जना, ललितपु’रका १८ जना, सिन्धुपाल्चो’कका एकजना’ र सिन्धुलीका एकजनामा कोरोना पुष्टि भएको छ ।

यस्तै गण्डकी’ प्रदेशका जिल्ला’हरुमा कास्की’का १९ जना, गोरखाका एकजना, तनहुँका २ जना, नवलपरासी पूर्वका ३ जना, बाग्लुङका ८ जना, स्याङ्जा’का एकजना, कपिलवस्तुका ३० जना, गुल्मीका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रदेश नम्बर ५ मा दा’ङका ४ जना, प्युठा’नका एकजना, बर्दियाका २ जना, बाँकेका १६ जना, रुपन्देहीका १८ जना र रोल्पा’का एकजनामा कोरोना संक्रम’ण पुष्टि भएको छ ।

यस्तै कर्णाली प्रदेशका जिल्लाहरुमा कालि’कोटका एकजना, जाजर’कोटका एकजना, दैलेखका १९ जना, रुकुम पश्चिमका एकजना, सल्यानका एकजना र सुर्खे’तका एकजनामा कोरोना संक्र’मण पुष्टि भएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशमा अछा’मका ३१ जना, कैलालीका एकजना, डडेल्धुराका २ जना, डोटीका १६ जना, दार्चुलाका एकजना, बझाङका एकजना र बैतडीका एकजनामा कोरोना संक्र’मण पुष्टि भएको छ । – खबर हब

प्रतिकृया दिनुहोस्