August 22, 2020 1932
५ बर्षको उमेरमै बुवा गुमाए’का शुसिल सुन्दा’स भाईले सानै उमेरमा बुवाको किरिया गर्नुपर्यो । आमाले ढुँगा बोक्दै शुसिल, उनको दाई र दिदीलाई हुर्काईन् ।
धादिङको दुर्गम गाउँबाट आफ्नो भानिज दाईसँ’ग काठमाडौं आएका १३ बर्षे भाईको कला अघिल्लो स’मय शिशिर भण्डारीले युट्युबबाट प्रस्तुत गरेका थिए ।
निकै मिठो शैलीले लोक गी’तहरु गाउने भाईले भर्खरै मात्र खेम सेन्चुरीको सँगीतमा गायिका समिक्षा अधिकारीसँग एक दो’होरी भाका गाउने मौका पाएका छन् ।
भाईलाई सफल’ताको शुभकामना । सबैले शे’यर गरिदिनुहोला । यसरी रेकर्ड भयो शुसिलको गीत-
भिडियो हेर्नुहोस…
प्रतिकृया दिनुहोस्