Monday, October 2

यस्ता पो मेयर: औषधी बोकेर कोरोना संक्रमितलाई घर-घरमानै भेट्न पुगे मेयर

August 20, 2020 1410

कोरोना संक्रमित’हरुलाई धेरै ठाउँमा हेलाको नज’रले हेरेका समाचारहरु आइरहेका बेला बुटव’लमा भने मेयर’सहितको टोली संक्र’मितको घर दैलोमा पुगेर हौसला बढाउने काम गरेको छ ।

होम आइसोले’सनमा बसेका कोरोना संक्रमितलाई सरकारले बेवास्ता गरेको गुनासो बढेका बेला बुटवल उपम’हानगर मेयर शिवराज सुवेदीलगायतको टोली होम आइ’सोलेसनमा बसेका बिरामीहरुलाई भेट्न’का लागि घर दैलोमा नै पुगेर उदाहरणीय काम गरेका’ छन् ।

बुटवलमा अहिलेसम्म १२७ जनामा संक्र’मण पुष्टि भएसँगै होम आइसोलेसनमा राखि’एका संक्रमित र तिनका परिवारलाई भेट्न गएका बुटवल उपमहा’नगरपालिकाका मेयर सु’वेदी सहित प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले साथमा स्वास्थ्य सावधा’नीका उपायको जानकारी, स्वास्थ्य लाभको पत्र र वैक’ल्पिक उपचार पद्धतिका लागि आयुर्वेदिक औषधि बोकेर गएका थिए ।

मेयर सहितको टोलीले बुटबल’का विभिन्न २६ स्थान’मा रहेका होम आइसोलेनका संक्रमितलाई बुध’बार मात्रै भेटेर हौसला बढाउने काम गरेको थियो ।

प्रतिकृया दिनुहोस्