Monday, January 25

जनकपुर अस्पतालले डायलासिस गरिदिएन, धरान लाँदै गर्दा प्रमोदको बाटोमै मृ’त्यु

August 21, 2020 685

मिर्गौला पी’डित धनुषाका एक युवकलाई अस्पतालले उ’पचार गर्न नमान्दा भएको ढिलाईले मृ त्यु भएको छ।

धनुषाको सबैला नगरपालिका वडा नम्बर २ का ३० वर्षीय प्रमोद महतोको उपचार नपाएकै कारण मृ त्यु भएको हो। महतो विगत एक वर्षदेखि मिर्गौलाको समस्या’बाट ग्रसि’त थिए। लकडाउन अघिदेखि नै उनको उपचार भइ रहेको थियो।

तर लकडाउन र निषे’धाज्ञा लगतार जारी रहेपछि उनको नियमित उपचारमा स’मस्या देखिन सुरू भएको थियो। मिर्गौलाको स मस्याले छट्प’टाएका प्रमोदलाई गत मंगलबार जनकपुरधामस्थित प्रादेशिक अस्पताल पुर्‍याइयो।

प्रमोदलाई अस्पताल पुर्‍याउँदा न उनी राम्ररी उ’भिन सक्थे न बोल्ने सामर्थ्य थियो। प्रमोदलाई प्रादे’शिक अस्पतालको कोठासम्म पुर्‍याउनका लागि उनका वृद्ध आमाबुवाले काँध हालेर सहारा दिएका थिए। उनलाई डाइलसिस कक्षमा उपचा’रका लागि लै जाने प्रयास गरिरहेकै बेला अस्पतालका सुरक्षा गार्ड तथा स्वास्थ्यकर्मीले भित्र छिर्न दिएनन्।

उनका आमाबुवाले पटक पटक त्यहाँ खटिए’का चिकित्सक तथा स्वास्थ्यकर्मीलाई उपचारका लागि अ’नुनय गरे। छोरा प्रमोदको अवस्था दयनीय हुँदै गएपछि सक्दो चाँडो डाइलासिस गरिदिनका लागि आग्रह गरे।

अस्पतालले प्रमोदको भर्ना नलिएपछि बुवा जोगेन्द्रले चिने’जानेका जनप्रति’निधिलाई फोन गरे। जनप्रतिनि’धिले अस्पतालका स्वास्थ्यकर्मीलाई फोन गरेर उपचारका लागि आग्रह गरे पनि अस्पता’लले भर्ना भने लिन मानेन।

‘कोरोनाका बेला यस्तो बिरामी’लाई हामी भर्ना लिदैनौं, यहाँबाट बाहिर लानुस् भनेर डाक्टरले फ’र्काइदिए, गेटबाट भित्र पनि पस्न दिएनन्’ प्रमोदका बुवा जोगेन्द्रले आँशु झार्दै भने, ‘धेरैबेर भएपछि अवस्था झनै बिग्रिँ’दै गयो, प्रमोदको जिउ फुलेर एक’दमै मोटो देखिन थाल्यो।’

छोराको होस हरा’उन थालेपपछि, बुवाआमा आत्ति’न थाले। जोगेन्द्रले भने, ‘अन्त्यमा डाक्टरको खुट्टा पनि ढोग्यौ तर डाइलासिस गर्न मानेनन्।’

करिब एक वर्षअघि काठ’माडौंस्थित नेपाल मेडिसिटी अस्पतालमा जाँच गराउँदा उनलाई मिर्गौलामा स’मस्या देखिएको थियो। त्यसयता उनी नियमित औ’षधि सेवन गर्दै आइरहेका थिए।

मात्रै टिचिङ अस्पतालमा उपचारपछि घर फर्केको बताइन्। स्वास्थ्य अवस्थामा सुधार आएपछि घर फर्केको उनले बताइन्।

‘डाक्टरले अझै केही दिन डा’इलासिस गर्नुपर्छ भनेका थिए, तर प्रमोदले घर जाने जिद्दी गरेप’छि फर्कियौं, तर यहाँ आएर उपचारै पाएनन्,’ उनले भनिन्।

मंगलबार करिब तीन बजे अस्प’ताल पुगेका आमाबुवाले साँझ सात बजेसम्म समेत कुनै उपाय नदेखे’पछि गम्भी’र अवस्थामा रहेका छो’रालाई घर ल्याउने बाहेक अन्य कुनै विकल्प देखेनन्।

छोरालाई राखेर बुवा एम्बुलेन्स खोज्दै हिँडे। करिब आधा दर्जन एम्बुलेन्स चालकसँग उनले घर’सम्म पुर्‍याइदिन आग्रह गरे। ‘तर बिरा’मीको अवस्था देखेर कुनै एम्बुलेन्सले लै’जान मानेनन्’ बुवा जाेगेन्द्रले भने।

जसरी पनि छो’रालाई लिएर घरसम्म पुग्नुपर्ने देखेपछि उनी टयाक्सी र जिप चालकलाई आग्रह गरे। अन्ततः अटोमा राखे’र प्रमोदलाई लिएर घर फर्केको उनकी फुपु ललिताले बताइन्।

उपचार नगराई घर ल्याइएका प्रमोदको अवस्था देखेर आमा’बुवा तथा बहिनीको आँखा पनि रसाए। ‘उपचार नपाएर छोरा तड्पे’को देखिरहेका हामीले राति खाना निल्न पनि सकेनाैं’ बुवाले भने।

बिहानैदेखि आफन्त तथा छरछिमेकलाई भनसुन गरी छोरालाई उप’चारका लागि बाहिर लैजाने योजना बनाए।

‘बाहिर लैजाने कोही थिएनन्, निषेधाज्ञाका कारण आफन्त र नातागोताका मानिस आउन समय लाग्यो’ बुवा जोगेन्द्र’ले भने ‘बुधबार दिउँसो करिब २ बजे प्रमोदको उपचारका लागि एम्बुलेन्समा राखेर धरान लगिँदै थियो, सिराहाको गोल बजार नकट्दै बाटोमै उनको श्वासप्र श्वास बन्द भयो।’

यता प्रादेशिक अस्पताल प्रशासनले एक विज्ञप्ति जारी गर्दै बिरामीको उपचारसम्बन्धी कुनै कागजात नरहे पनि चिकित्सकले उपचार गरेको दाबी गरेको छ।

‘बिरामीलाई जाँच गरेर एक्सरे, ब्लड टेष्ट, सिबिसी, आरएफटी, चेष्ट एक्स रे, युरिन आरईलगायत विभिन्न परीक्षण गराउन भनेकोमा कुनै जानकारी नै नदिई विरामी’का आफन्त आफै बाहिरिएका हुन्’ अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

परिवारका अनुसार मिर्गौला को स मस्या देखिन थालेपछि प्रमोदले योगासँगै पतञ्जलीको औषधि सेवन गर्दै आए’का थिए। तैपनि उनको स्वास्थ्य अवस्थामा सुधार नआएको उनका फुपु ललिताले बताइन्।

स्वास्थ्य अवस्था बिग्रिन थालेपछि लकडाउन सुरु हुन लागेकै बेला काठमाडौंमा बस्दै आएका प्रमोद घर फर्केका थिए। घरमा बस्दा उनको अवस्था झनै ख’राब भयो।

‘शरीर नै फुल्न थाल्यो, पेट फुलेर खाना पच्न छोड्यो र पछि हात सुकेर हतकेला सुनिन थालेको थियो तर लक’डाउन भएकाले उपचारका लागि लैजान पनि समस्या भयो’ उनले थपिन्।

नेकपा नेता मातृका या’दवको पहलमा पछि काठमा’डौँस्थित टिचिङ अस्पतालमा उपचारका लागि लगिएको उनले बताइन्। त्यहाँ उपचार’पछि नियमित डाइलासिस गर्नेगरी उन’लाई घर ल्याइएको थियो। – सेतोपाटि

प्रतिकृया दिनुहोस्