Saturday, September 23

मुन्द्रे कमेडीका लट्टेले गलफ्रेण्ड भेट्न तीजमा श्रीमतीलाई जबरजस्ती माईत पठाए (भिडियोसहित)

August 21, 2020 1442

नेपाली नारीहरुको महान् पर्व ह’रितालिका तीज आइरहेको छ । बिगतका बर्ष जस्तो कोरोनाका कारण यो बर्षको तीज प्रायः शुन्य जस्तै छ । नेपालका कतिपय ठाउँमा निषेधाज्ञा छ कतै लक’डाउन छ ।

यो बिषम परि’स्थितीमा माईत जाने र तीज मनाउने आशा धेरैको हराएको छ । आफ्नै प्रेमीकासंग भेट्ने बाहनामा मुन्दे्र कमेडी क्लबका कलाकार लट्टे (राजेन्द्र नेपाली) ले आफ्नी श्रीमती’लाई जबर’जस्त माईत पठाएका छन् तर यो रियल लाईफमा नभएर रिल लाईफमा हो । तीज बिशेष लघु चलचित्रमा उनले उक्त भू’मीका निर्वाह गरेका हुन् ।

उनलाई उनकै श्री’मती सीमा नेपालीले साथ दिए’की छन् भने लक्ष्मी क्षेत्री र सागर आचार्यले पनि कलाकारको भूमीका निर्वाह गरेका छन् । हेर्नुहोस् हाँस्य तथा सामाजि’क परिवेशको भिडियो ।

प्रतिकृया दिनुहोस्