चर्चित गायक अमृ’त सापकोटा र गायिका समिक्षा अधिका’रीको स्वरमा रहेको “क कछुवा ख खरायो” बोलको गीत सार्वजनि’क भयको छ ।
नेत्र अर्यालको शब्द र खेम सेञ्चुरीको संगी’तमा तयार पारियको उक्त गीत सोम’वार सुभारम्ब डिजिटल मार्फत सार्वजनिक गरियको हो।
चलचित्र ‘नाइ न भन्नु ल-५’ को यो गीत धेरैले सुन्नुभ’एको होला। यो गीतमा एक’दमै मिठो स्वर थियो- बाल गायिका समिक्षा अधिकारीको। १४ पूरा गरेर १५ वर्षमा प्रवेश गर्न लागेकी समि’क्षाको जीवनको टर्निङ प्वाइन्ट नै यही गीत बन्यो।
विद्यालय तथा अन्य कार्यक्रम’मा गीत गाइराख्ने समिक्षा कक्षा ८ मा पढ्दै थिइन्। असारको मही’ना थियो। छक्का पञ्जा-३ को टिम चलचित्र छायांकनको लागि उनको गाउँमा पुगेको थियो। उनले ‘नाई ल भन्नु ल-२’ को गीत, ‘यी आँखा’मा तिमी छौं। यो म’नमा तिमी छौं।’ गाईन्।
क्यामेराम्यान पुरुषोत्तम प्रधानले स’मिक्षाको श्वर निकै मन पराए। समिक्षाको आवाज रेकर्ड गरेका प्रधानले का’ठमाडौं पुगेपछि निर्माता तथा निर्देशक विका’सराज आचार्यलाई सुनाए। उनले ‘नाई ल भन्नु ल-५’ का लागि तयार पारिएको बालापनको उमेर गीत गा’उन दिने योजना बनाए। समिक्षाको यो गीतको भिडियो….
प्रतिकृया दिनुहोस्