Saturday, September 23

११ वर्षदेखि हराएका बुबाको खोजिमा आमा-छोरा, यस्तो पीडाले जोकोही को पनि मन रुन्छ(भिडियोसहित)

August 22, 2020 1462

छोराको विवाह गरेको १५ दिनमै घर छाडेका व्य’क्ति सम्पर्कमा नआउँदा परिवार पी डामा छ । छरछिमेक, साथीभाई, इष्टमित्रले बेलाबखत बुबा कहाँ हुनु’हुन्छ भनेर सोध्दा छोराको मन रु न्छ । परि’वारमा बुबाले घर छा डेपछि आमाले व्यवहा’र सम्हाल्दै आउनु भएको छ ।

बुबाले घर छा डेका सुरुका दिनमा परे’का क ठिनाई विस्तारै खाटा बस्दैछन् । कहिले काही खाटा लागिसकेको घा उ कोट्याइ’दिनेहरुका कारण आ’माका आखाँबाट बलिन्द्र आँशु झर्छन् । काभ्रे नमो’बुद्ध नगरपालिका वडा नम्बर २ सावि’कको दाप्चा फुलवारीका अमन्ती दाहाल आ’जसम्म घर फर्केर नआउँदा परिवा’रको यो वेदना सुनेर कम गरिदिने कोही छैन ।

खोजी गरेर ल्याइदिन्छु भन्ने कोही छैनन् । त्यसैले सुप्रियादेवी दाहाललाई अमन्ती सरको कुरा नसोधे पनि हुन्थ्यो भन्ने लागिरहन्छ । अमन्तीले चैत १५ गते विहान बनेपा बजा’रमा एक जना अधिब’क्ताको कार्यालयबाट फोन गरे । दिउँसो कलंकीको पेट्रोलपम्प नजिकबाट छोरासँग भएको फोन सम्वादपछि न अमन्तीले परिवार’सँग सम्पर्क गरे न त परिवारले सम्पर्क गर्न सकेको छ ।

सुपरिवारले ३ बर्षसम्म अमन्तीको खो’जी गरे । कहि कतै अत्तोपत्तो लागेन । देखेको, भेटेको सुनाउनेहरुले लगेर भेटाइदिएनन् । बुबाको खोजीमा लागेका सुप्रियादे’वीको परिवारमा २०७७ साल साउन महिनामा घरमै आएका भु कम्प प्र तिरोधी घर निर्माण भए नभएको जाँच गर्ने प्राविधिक दुर्गा अधिकारीले अमन्तीसँग आधा घ’ण्टा भेटेको भनेर जानकारी गराए ।

देशको कुनै पनि ठाउँमा बुबा’लाई देख्नेले खवर गर्नेछन भन्नेमा पनि सुमन बिश्व’स्त छन् । उनको बुबालाई कतै देखेभेटेमा अमन्ती दाहाल परिवारका एक्ला छोरा सुमनलाई खवर’गरिदिनु हुन हामी पनि तपाई सबैलाई अनु’रोध गर्छौ ।

हेर्नुहोस् भिडियोः

प्रतिकृया दिनुहोस्