पछिल्लो २४ घण्टामा सुनसरीमा ६ वर्षीया बालि’कासहित ९ जनाको मृ त्यु भएको छ । सुनसरीमा दुईजना, पर्सामा ती’नजना, बारामा एक, सिरहामा एक, मकवानपुरमा एक र भक्तपुरमा एक गरी ९ जनाको कोरोनाका कारण मृ त्यु भएको स्वास्थ्य मन्त्राल’यले जनाएको छ ।
मन्त्रालयको नियमित प्रेस व्रि’फिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले आज थप ९ जनाको कोरोना भाइरस संकरमणबाट मृ त्यु भएको जानकारी दिएका हुन् । यसअघि शुक्रबार ११ जना’को कोरोना भाइरसको संक्रमणका कारण मृ त्यु भएको थियो ।
जसमा मोरङ, पर्सा, सप्त’री, बारा, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्यू’ठानमा गरी ११ जिल्लाका एक-एक जना गरी ११ को मृ त्यु भएको थियो ।
बिहीबार काठ’माडौंकी एक महिला, मकवा’नपुरका एक पुरुष, सप्तरीका एक पुरुष, पर्सामा एक महिला र दुई पुरुष गरी ६ जनाको कोरोनाले मृ त्यु भएको थियो ।
त्यस्तै बुधबार का’ठमाडौं र बर्दियामा एक-एक जना पुरुष तथा मोरङ, भक्तपुर, चितवन र सुनसरीका एक-एक जना महि’ला गरी ६ जनाको कोरोनाले मृ त्यु भएको थियो। – खबर हब
प्रतिकृया दिनुहोस्