मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) जीवन’शैली व्यस्त रहेपनि आर्थिक पक्ष कमजोर रहनेछ । कुनैपनि विवादमा सामेल नहुनुहोला हुलमुलमा फस्ने तथा नराम्रा परि’णामको सामना गर्नु पर्नेछ ।
बिद्या तथा प्रतिष्पर्धामा अरुभन्दा पछि’ परिनेछ । माया प्रेममा चिसोपनको बिकास हुनेछ’ ध्यान दिनुहोला । आफन्त तथा मामा मावली पक्षसँग नजिक नहुनु तथा आज’को दिन सँगै काम नगर्नुनै राम्रो रहेकोछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सवा’री साधनको प्रयोग गर्दा वा चलाउदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । दिनभर व्यास्त भएपनि न्यून पारिश्र’मिकमा चित्त बुझाउँनु पर्दा मन खिन्न हुनेछ । खानपिन तथा बाहिरि बाताब’रणको ख्याल गर्नुहोला ।
पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । व्यापार व्यावसायमा समय दिन नस’क्दा घाटा लाग्ने योग रहेको छ भने आम्दा’निका स्रोतहरु साघुरिनेछन् । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीव’नमा घटपट आउँनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आमा,आफन्त तथा सहयोगीबाट भनेजस्तो सपोर्ट पाईने हुँदा मन प्रशन्न रहनेछ । घर जग्गा तथा सवारी साधन जोड्न सकिनेछ । समाज’मा जनताको काम गर्दा पद प्रतिष्ठा कमाउन सकिनेछ ।
कृषि तथा पशुपालन व्यावसा’यबाट राम्रो आम्दानL हुनेछ । जीवन साथिले हर क्षेत्रमा सहयोग गर्ने तथा माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न सकिनेछ । अध्य’यनमा अलि बढी समय दिन सक्दा प्रगति गर्न सकिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सम’यमा होश नपुग्नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। मेहनत गर्दागर्दै पनि उपलब्धि प्राप्त गर्न मुस्किलै पर्ने समय छ।
शुभचिन्तकहरूको सुझाव’लाई बेवास्ता’ गर्नाले पनि दुःख पाइनेछ। आफ्नै कमजोरीले काममा बाधा हुने सम्भावना देखिन्छ। आफन्त तथा दाजुभाईबाट सहयोग पाईने छैन भने बि’वाद बढ्ने योग रहेकोछ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) परिवार तथा नजिकका मानिसबाट तपाईको काम’मा सहयोग प्राप्त हुनेछ । आम्दा’नीका नयाँ स्रोत फेला पर्नेछन्। काम देखाएर लाभ उठाउने समय छ।
श्रमको उचित मूल्यां’कन हुनेछ। पढाइमा प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हात’लागी हुने समय छ। पढ्ने लेख्नेकाममा मन जाने हुनाले सफलता हात लाग्नेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) सम’यमा कामहरु सम्पन्न हुने तथा अरुको काम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । अध्ययन तथा अध्यापन’को क्षेत्रमा थोरै समय लगानि गर्दा’पनि सकारात्मक नतिजा हात लागि हुने योग रहेकोछ ।
तपाईको लुवाई ख्वाई देखेर सबैजना मोहि’त हुनेछन् । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरि’परि देख्न पाउदा मन प्रशन्न हुनेछ । व्यापार व्याव’सायमा प्रसस्त नाँफा कमाउन सकिनेछ भने लगानि गर्ने बाताबरण बनाउन सकिनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) विदेश’बाट सञ्चालित सस्था,एनजिओ तथा आईएनजिओमा काम पाउने प्रवल सम्भावना रहेकोछ । बिदेसमा बसेर पेशा व्या’वसाय गर्ने तथा अध्य’यन गर्नेहरुका लागि दिन फलदायि रहनेछ ।
खर्च बढेपनि उपलब्धिमुलक काम’हरु हुनेछन् । अग्रज आफन्त तथा साथि’भाईका साथ रमाईलो गर्दै दिन’लाई कटाउन सकिनेछ भने मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) नयाँ–नयाँ कामको प्रस्ताब आउनेछ भने नोकरिमा पदोन्नति हुनेछ । बि’भिन्न ठाउँबाट कामका प्रस्तावहरु आउ’नेछन् भने प्रसस्त रुपैया पैसा कमा’उने योग रहेको छ । सत्रु तथा प्रतिश्पर्धिहरु प’रास्त हुँनेछन् भने बिद्या तथा प्रतिश्पर्धामा तपाईकै नाम अग्र स्थानमा आउनेछ ।
व्यापार व्यावसायमा लगानि गरि भने जस्तो नाँ’फा कमाउँन सकिनेछ । माया प्रेममा सामिप्य’ता बढेर जानेछ भने साथिभाई सँगको सम्बन्धमा बिश्वासको बाताबरण बन्नेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) जान’कारीको अभावले कामहरु बिग्रनेछ भने आलोचनाको शिकार होईनेछ । आर्थिक पक्ष कमजोर रहने तथा यहि बेलामा व्यापार व्यावसा’यमा मन्दि आउनेछ । आम्दानि भन्दा खर्च अधिक हुने हुनाले रुपैया पैसाको व्यावस्थाप’न गर्न गाह्रो पर्नेछ ।
पढ्ने लेख्ने काममा खासै मन नजादा हरुभ’न्दा पछि परिनेछ । माया प्रेममा अबिश्वास बढ्ने यो’ग रहेकोछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न नसक्दा मान सम्मान पाउ’ने योग टरेर जानेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाईनेछ । सा’मान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ ।
पढाई लेखाईमा समय दिन नसक्दा अरु’भन्दा पछि परिने चिन्ताले सताउनेछ । सवारि साध’नको प्रयोग गर्दा वा चलाउदा ध्यान दिनुहोला । सरकारि तथा प्रशासनिक कामहरु गर्दा ध्यान दिनुहो’ला दण्ड जरिवाना तिर्नुपर्ने हुँन सक्छ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) नसो’चेको धन तथा सम्पति हात लागि हुनेछ भने चिट्ठा प्राप्तीको’ गतिलो योग रहेकोछ । आफन्त तथा दिदि बहिनिबाट सह’योग तथा सम’र्थन पाईनेछ । सुभचिन्तकको सुझाबलाई शिरोधार्य गर्दै अगाढि सके फाईदा हुनेछ ।
माया प्रेममा नजिक भई आफ्ना कुराहरु राख्न सकि’नेछ । प्रयत्न गर्दा पदिय जिम्मेवारि प्राप्त हुनेछ । व्याव’सायिक यात्राको तय गर्न सकिनेछ भने कर्म फल प्राप्त हुनाले मन प्रशन्न हुनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आफ्नै बल’बुताले व्यापार व्यावसायमा लागनि गरिन मनग्गे धन सम्पति संग्रह गर्न सकिनेछ । बिगतका कमजोरि’हरुलाई सुधार गर्दै सफ’लताको मार्गमा पढाई बढ्न सकिनेछ ।
लेखाईमा भने’जस्तो सफलता हात पार्न स’किने हुदा आफन्त तथा साभिभाईहरुबाट बधाईको ओईरो आउनेछ । भौतक सम्पतिको प्रयोग गर्न पाईने तथा बिलाशी बस्तुको उप’योग मार्फत अरुको मन आफुनिर तान्न सकिनेछ । प्रेम प्रसङमा रमाउन चाहनेहरु’का लागि समयले साथ दिनेछ ।
प्रतिकृया दिनुहोस्