Tuesday, January 26

दक्षिण कोरिया द्धारा देश व्यापी निषेधाज्ञा जारी

August 23, 2020 832

दक्षिण को’रियाले कोरोना’भाइरसका कारण देशव्यापी निषेधा’ज्ञा घोषणा गरेको छ । कोरोनाभाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि केही गतिविधिहरुमा देशभरी निषे’धाज्ञा जारी गरिएको अधिका:रीहरुले जनाएका छन् ।

स’रकारले भेला हुन, रात्रीकालिन गतिवि:धिहरु गर्न, चर्च, खेलकुद तथा अन्य भिडभाड हुने ठाउँहरुका गतिविधिहरुमा रोक लगाइएको छ । स्वास्थ्य मन्त्री पार्क नेउङ हुले शनिबा’रदेखि यस्ता गतिविधिहरुमा देशभरी नै रोक लगाइएको जानकारी दिएका हुन् ।

दक्षिण कोरियामा को’रोनाभाइरसको सङ्क्र’मण शनिबार थप ३३२ जनामा देखिएको पनि उनले बताए । नयाँ थपिएका सङ्क्रमित मध्ये अधिकांश राजधानी सोल म’हानगरपालिका भित्र नै देखिएको पाइएको छ । दक्षिण कोरियामा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या पछिल्लो समय थप बढ्दै गएको पाइएको छ ।

सङ्क्रमण राजधानी बाहे’क देशका अन्य ठूला सहरहरुमा पनि देखिएको स्वास्थ्य मन्त्री हुले जानकारी दिए । कतिपय प्रतिवन्धात्मक व्यवस्थाहरु भने सरकारले यसअघि पनि लागु गरिस’केको छ । अहिले त्यसमा केही थप प्रतिबन्धहरु लगाइएको हो । – पूर्वेली न्युज

प्रतिकृया दिनुहोस्