Friday, September 22

पहिरो पिडितलाई सहयोग गर्न राहात लिएर कालिकोट पुगे नायक पल शाह…हेर्नुहोस्

August 23, 2020 1081

नायक पल शाहले कालि’कोट पुगेर पहिरो प्रभा’वितलाई सहयोग वितरण गरेका छन् । हाम्रो टिम नेपाल र पल शाह प्रतिष्ठानको सहकार्यमा पहिरो पिडितलाई सहयोग गर्न त पल शाह काठमा’डौंबाट कालि’कोट पुगेका हुन् ।

पहिरो प्रभावितलाई राहतको आवश्यकता रहेको हुँदा प्रतिकुल अवस्थाका बाबजुद पल का’लिकोट पुगेका हुन् ।

प्रतिष्ठानले त्यहाँका ४० परिवार पहिरो प्रभावि’तलाई खाद्यान्न, बिस्तरा लगायतको सहयोग वितरण गरेको छ ।नायक पल शाहले कालिकोट यात्रा क्रममा बाटोमा आफैंले खाना पकाएर खाए’का तस्विरहरु सामाजिक सञ्जालमा सार्वज’निक गरेका थिए ।

बाढी पहिरोका कार’ण यात्रा कष्टकर भए पनि कालि’कोटको पिडा महसुस गरेर सहयोग गर्न पुगेको बताए । कालिकोट नर’हरिनाथ गाउँपालिकामा पहिरो जाँदा ठूलो जनधनको क्ष’ति भएको थियो ।

प्रतिकृया दिनुहोस्