Monday, October 2

प्रेममा धोका पाइन् शिल्पा पोखरेलले (हेर्नुहोस् म्युजिक भिडियो)

August 23, 2020 2628

नायिका शिल्पा पोखरेलको अभिनय रहेको ‘जाने बेला’ बो:लको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

प्रेममा धोका पाए’काहरुको कथा’लाई जीवन्त शैलीमा उतारिएको गीतमा गायक भीम श्रेष्ठ र गायिका मेलिना राईको स्वर रहेको छ ।

राम अबिरल बिष्टका शब्द, राजन तिमिल्सिना’को संगीत रहेको गीतमा शैलेन्द्र प्रधान बाबु’को एरेन्ज रहेको छ । फराज अर्पणको छायांकन, सम्पादन र निर्देशन रहेको गीतले प्रेममा चोट पाउने’हरुमा बेदनालाई नजिकबाट केलाएको छ ।

भिडियोमा वैँशालु उमे_रमा प्रेममा परेका तर परिस्थि’तीले प्रेमी प्रेमीका एक हुन न’सकेको असफल प्रेम कहानीलाई देखा’उन खोजिएको छ ।

भिडियो हेर्नुहोस…

प्रतिकृया दिनुहोस्