Friday, December 1

बिहे पछिको आँचलको पहिलो तीज ब्रत ! यस्ती देखाईन् सारिमा (६ तस्बिर)

August 23, 2020 2612

नायिका आँचल श’र्मा यो बर्षको तीजमा २ दिन ब्रत बसिन् । तीजको दिनमा ब्रत बसेकी आँचल आज ऋषि पञ्चमीको दिनमा पनि ब्रत बसिन् । आँचल बिहे अ’गाडि भने ब्रत बसेकी थिइनन् ।

तीज विशेष

उनलाई ब्रत बस्दैमा राम्रो श्री’मान् पाइन्छ र ? भन्ने पनि लाग्थ्यो । आँचल भन्छिन्–‘तीजको दिनमा निरहार नै ब्रत बसेँ । बेलुकी उदिपजीको अनुहार हेरे’पछि मात्र के’ही खाएको थिएँ । आज भने १२ बजेपछि खानकुरा खान्छु ।’

तीज विशेष

आँचलले गतबर्ष पनि ब्रत बस्ने तयारी त गरे’की थिइन् । तर, भोक लागेपछि उनले गत:बर्ष १२ बजे नै खाना खाइन् । आँचल भन्छिन्–‘मलाई यो पट:क कर थिएन । मेरो घ’रतिर तीज मनाउनुहुन्न । तर, मलाई इच्छा लागेर ब्रत बसेकी हुँ ।’

ऋषि पञ्चमी विशेष
तीज विशेष
तीज
ऋषि पञ्चमीमा आँच ल र उडिप

प्रतिकृया दिनुहोस्