नेपालमा आइ’तबार थप ८१८ जनामा कोरो’ना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै को’रोना संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा उक्त जानका’री दिएका हुन् ।
कुन जिल्लामा कति थपिए ?
डा. गौतमका अनुसार प्रदेश १ को झापा’मा ४ महिला र ६ पुरुष गरी १० जनामा कोरोना पुष्टि भएको छ । मोरङ’मा २१ महिला र २९ पुरुष गरी ५० जना, सुनस’रीमा १ महिा र ८ पुरुष गरी ९ जनामा कोरोना पुष्टि भएको छ ।
यसैगरी प्रदेश २ का जिल्ला’हरुमध्ये धनुषामा १७ महिला र ४३ पुरुष गरी ६० जना, पर्सामा ३१ महिला र १०८ पुरुष गरी १३९ जना, बारामा ६ महिला र ३३ पुरुष गरी ३९ जनामा को’रोना पुष्टि भएको छ ।
यसैगरी महोत्तरीमा ५ महिला र २९ पुरुष ग’री ३४, रौतहटमा २ महिला र ७ पुरुष गरी ९, सप्तरीमा ४ जना, सर्लाहीमा ११ महिला र ८० पुरुष गरी ९१, सिरहामा १४ जना’मा कोरोना पुष्टि भएको छ ।
यसैगरी बाग्म:ती प्रदेशको काठमा:ण्डौमा ४७ महिला र ७९ पुरुष गरी १२६, भक्तपुरमा ११ महिला र १७ पुरुष गरी २८ जना र ललितपुरमा ७ महिला र ५ पुरुष गरी १२ जनामा कोरो’ना पुष्टि भएको छ ।
बाग्मती प्रदेशकै काभ्रेपला:न्चोकमा १३ महिला र १४ पुरुष गरी २७ , दोलखामा ३ महि:ला र ३ पुरुष गरी ६ जना, धादिङमा १ जना, मकवान’पुरमा १ जना, रसुवामा १ जना, रा:मेछाप २ जना र सिन्धुलीमा २ जनामा कोरोना पुष्टि भएको छ ।
यसैगरी गण्डकी प्रदे’शको कास्कीमा ३ महिला र २ पुरुष गरी ५ जना, गोरखामा २ जना, नवल’परासी पूर्वमा ३ महि’ला र ३ पुरुष गरी ६ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै प्रदेश ५ को अर्घाखाँ’चीमा १ महिला र ११ पुरुष गरी १२, कपिल’वस्तुमा १ महिला र १० पुरुष गरी ११ जना, नवलपरासीमा ९ महिला र २१ पुरुष गरी ३०, पाल्पा’मा महिला र पुरुष गरी २ जना, प्युठानमा २ जनाना पुष्टी भएको छ,
बर्दियामा २ जना, बाँकेमा ५ महिला र ६ पुरुष गरी ११ जना, रुकुम पूर्वमा १ जना, रुपन्देहीमा ६ महि’ला र २२ पुरुष गरी २८ जना र रोल्पामा १ जना’मा कोरोना पुष्टि भएको छ ।
यसैगरी कर्णाली प्रदेशको जुम्लामा महिला र पुरुष गरी २ जना, रुकुम पश्चिममा २ महिला र ४ पुरु’ष गरी ६ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै सुदूरपश्चिम प्रदेशको अ’छाममा ४ महिला र १९ पुरुष गरी २३, डडेल्धुरामा २ जना, दार्चुलामा १ जना, ब’झाङमा १ महिला र २ पुरुष गरी ३ जना, बैतडीमा १ महिला र ३ पुरुष गरी ४ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनु’सार आज २२० महिला र ५९८ पुरुष गरी ८१८ जनामा कोरोना पुष्टि भए’को हो । हालसम्म मुलुकभर सक्रिय संक्र’मितको संख्या १३ हजार १५५ रहेको छ । खबर हब बाट साभार
प्रतिकृया दिनुहोस्