August 23, 2020 1764
नेपाली सांगेतिक बजा’रमा मा निकै चर्चित नाम हो अमीत बाबू रोकाय, पछिल्लो समय शब्दमा होस ल’य होस या स्वर’मै होस सबै पक्ष बाट नेपाल सांगेतिक क्षेत्र’मा मा सबैको मन मुटुमा बस्न सफल सर्जक तथा गायक अमीत बाबु रोकाय, गायी’का जमुना श्रिपाली र खनालको स्वरमा नयाँ गीत बजारमा आएको छ।

अमित बाबुको आफ्नै यूट्यूब च्यानल मार्फा’त शनिवार सार्वजनिक भयको उक्त गीतको लय शब्द अमित आफै’ले गरेका हुन् ।
काजिश श्रेष्ठले गीतको म्युजिक भिडियो निर्देशन गरेका छन् भने अभिनय अञ्जली अधिकारी र शुरेस बिकको रहेको छ।
भिडियो हेर्नुहोस्….
प्रतिकृया दिनुहोस्