मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर प’रिवार तथा आफन्तबिचको सम्ब:न्धमा सुधार भएर जानेछ । शुभ समाचार सुन्न पाईएला । आर्थिक संकट पर्नेछ,स्वास्थ्यमा सुधार आउने छ,इष्टमित्रहरूसँग भेटघाट हुनेछ,चोटपटकको सम्भावना छ,साझपख सु’धार हुनेछ, आजको शुभ अंक ७ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
आज राज्यबाट मान सम्मान पाइनेछ । कुटुम्बको सहयोग मिल्ने छ । घरमा अतिथीको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । कुनै अप्रत्याशित काम बन्ने योग छ,झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,गौ माताको पूजा गर्नाले शुभ कार्यमा सफ’लता पाइन्छ, आजको शुभ अंक ३ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
अनुहारमा कान्ति र म’नमा शान्ति छाउने छ । शुभकार्यको चर्चा चल्ने छ । बन्धु बान्धवबाट सहयोग मि’ल्ला । प्रेममा पनि सफलता प्राप्त हुनेछ । पारिवारिक जीव’नमा मतभेत रहनेछ,घर–गृहस्थीमा भने स’मस्या आउन सक्छ,बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला, आजको शुभ अंक २ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
आज रोकिए’को अधुरो कार्यले पूर्णता पाउनेछ । धनार्ज’नका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । रोमाञ्चक यात्रा होला । प्रेमीको सहयोग प्राप्त हुनेछ । उठ्नुपर्ने रकम हात’लागी भए पनि तत्काल खर्चनुपर्ला,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,परिवार’मा खुशी छाउनेछ,आजको शुभ अंक ७ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
आज विशिष्ट व्य’क्तिको भेटघाटले मन प्रसन्न हुने’छ । सवारी साधनको खरिद बिक्री हुने योग छ । पारिवारिक र दाम्पत्य जीवन सुखमय पनि हुनेछ । महत्त्वपूर्ण ठाउँमा बोली बिक्ने’छ,पति पत्नी बिचमा मन मुटाव हुनेछ,केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला,समय राम्रो छ,आर्थिक समस्या पर्ने छ,आ’जको शुभ अंक ४ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
मन खिन्न हुने स्थिति आउने छ । कार्य सम्पाद:नमा सहजता नमिल्ला । जिद्दीप:नाले गर्दा का:म बिग्रने डर छ । स्वास्थ्यप्रति सजक रहनु होला । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ,आश्वा:सन बाँड्नेहरूले झुक्याउन सक्छन्,पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ, आजको शुभ अंक ४ रहेको छ ।
तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
आज इनाम र प्रतिष्ठा कमाउने बेला छ । परि’वारमा सुख सन्तोष छाउने छ । धार्मिक र सांस्कृ’तिक सभा समारोहमा सरिक हुने समय छ । प्रतिकूल परिस्थि:तिले तपाईंको पक्षमा कोल्टे फेरेको छ,धोग क्षेत्रमा लगानी बिस्तार हुनेछ,पेटको खराबीले स्वास्थ्य’ भने कमजोर रहला, आजको शुभ अंक ५ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
आज पारिवारिक सद्भाव बढ्ने छ । आँटेको र ताके’को कार्य पुरा होला । आकस्मिक धनलाभ हुनेछ । म’हिला वर्गबाट सहयोग मिल्ने छ । यात्रा घातक बन्न सक्छ,’परिवारमा खुशी छाउनेछ,छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,स्वास्थ्य प्रति स:जक हुन एकदमै जरूरी छ ,आजको शुभ अंक १ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
अरुलाई प्रभावित पारेर काम बन्ने । वाक्च’तुर्याइँले सङ्कल्पसिद्ध हुनेछ । आयआर्जनका क्षे’त्रमा सुधार आउने । पठनपा’ठनमा प्रगति हुनेछ । बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भा’वना छ,आजको शुभ अंक ६ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
प्रेममा बाधाका साथै मन कमजोर रहला । घर परि’वारमा झै–झमेलाको अवस्था आउला । कार्यमा अव’रोध आउला । दिनको उत्तरार्धमा खर्च हुनेछ । बोली एवं व्वहा’रमा सक्दो नि’यन्त्रण राख्नु होला,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,खर्च बढ्नुका साथै आर्थिक संकटले सता’उन सक्छ,आजको शुभ अंक ९ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
आज श्रमको उचित मुल्याङ्क’न हुनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । कला र ग’लाको प्रभाव बढ्ने छ । शुभ स’माचार सुन्न पाइएला । अप्रिय घटना’ हुनसक्छ,मानसम्मानमा बढ्नेछ,सहयोगीहरूले काममा साथ दिनेछन्,अना’वश्यक धन खर्च हुँदा मान’सिक चिन्ता वढ्नेछ,आजको शुभ अंक १० रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
शुभा’रम्भको चर्चा चल्नेछ । इच्छा र आकां’क्षा पूर्ण हुनेछ । आफ्नै दक्षतामा कार्यह’रू सम्पन्न हुनेछन् । आफन्तको प्रग’तिमा मन रमाउने छ । अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,आर्थिक समस्या पर्ने छ,झगडा पनि हुनसक्छ,स्वा’स्थ्यमा सुधार आउने छ,आजको शुभ अंक ८ रहेको छ ।
प्रतिकृया दिनुहोस्