August 23, 2020 5288
नेपाली बजारमा आज सुनको मूल्य’मा सामान्य ह्रास आएको छ। नेपाल सुनचाँदी व्यवसा’यी महासंघका अनुसार सुनमा प्रति’तोला ४०० ले गिरावट आएको हो।
आज छापावाल सु’नको मूल्य प्रतितोला ९८ हजार ४०० छ। त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ९०० निर्धारण गरिए’को छ।
शुक्रबार स्थानीय बजारमा छापा’वाला सुनको मूल्य प्रतितोला ९८ हजार ८०० र तेजा’बी सुनको मूल्य प्रतितोला ९८ हजार ३०० कायम थियो।
आज चाँदीको मूल्य पनि शुक्रबा’रको भन्दा २५ रूपैयाँले घटेर एक हजार ३४५ कायम भएको छ।

प्रतिकृया दिनुहोस्