Thursday, February 25

घट्यो सुनको मूल्य, तोलाको कतिमा कारोबार भयो आज ? हेर्नुहोस्

August 23, 2020 4731

नेपाली बजारमा आज सुनको मूल्य’मा सामान्य ह्रास आएको छ। नेपाल सुनचाँदी व्यवसा’यी महासंघका अनुसार सुनमा प्रति’तोला ४०० ले गिरावट आएको हो।

आज छापावाल सु’नको मूल्य प्रतितोला ९८ हजार ४०० छ। त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ९०० निर्धारण गरिए’को छ।

शुक्रबार स्थानीय बजारमा छापा’वाला सुनको मूल्य प्रतितोला ९८ हजार ८०० र तेजा’बी सुनको मूल्य प्रतितोला ९८ हजार ३०० कायम थियो।

आज चाँदीको मूल्य पनि शुक्रबा’रको भन्दा २५ रूपैयाँले घटेर एक हजार ३४५ कायम भएको छ।

सुनको भाउ

प्रतिकृया दिनुहोस्