Tuesday, December 5

आज पनि घट्यो सुनको भाउ, तोलाको कति पर्छ ? हेर्नुहोस्

August 24, 2020 1878

सुनको भाउ आज पाँच सय रुपै’याँले घटेको छ । हिजो तोलाको ९८ हजार ४ सय रुपैयाँमा कारो’बार भएको सुन आज तो’लाको ९७ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

सुन

अमेरिकी डलरको मूल्यमा सुधार आए’सँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको र नेपा’लमा पनि त्यसको प्रभाव परेको नेपाल सुनचाँ’दी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज चाँदी’को मूल्य पनि घटेको छ । हिजो प्रतितोला १३ सय ४५ रुपैयाँ रहेको चाँदी’को मूल्य आज तो’लामा २५ रुपैयाँ घटेर १३ सय २० रुपैयाँ तोकिएको छ । – उज्यालो अनलाइन

प्रतिकृया दिनुहोस्