केहिसमय अगाडि सामाजिक सञ्जालमा भाइ’रल बनेका कैलालीका अर्जुन वीकको यतिबेला जीवनशैली फरक बनिसकेको छ ।
पिठ्युँमा छोरा बोकेर रिक्सा चला’उने अहिले गायक बनिसकेका छन् । सञ्जा:लमा सेलि’ब्रेटी भन्दा कम चर्चा छैन उनको । तर, अर्जुनले भाइरल हुनको लागि यश सब गरेको भन्नेह’रुपनि प्रसस्तै भेटिन थालेको छ ।
के अर्जुनले भाइरल हु’नकै लागि यी सब गरेका होलान त ? के लाग्छ तपाईंलाई ? उनले हालै एक यु’ट्युब अनलाइन सँग अन्तर्वाता दिँदै माटोको कसम खा’एर भनेका छन् , ‘मैले भाइरल हुन यस्तो गरेको हैन” भनेर ।
छोरा बोकेर रिक्सा चलाइ’रहेका बेला अर्जुनलाई सञ्चारकर्मी सरु सुनारले भेटेर मोबाइल तस्बिर कैद गरे’का थिए । त्यै त’स्बिरले अर्जुनको जीवनमा ठूलो परिवर्तन ल्याइदियो ।
पछिल्ला दिन’मा कतिपय मानिसले उनले दुःख देखाए’को भन्दै उनको आलो’चना गरेका छन् । नाटक गरको आरोप समेत लगाएका छन् । आरोप बारे उनले यस्तो प्रति’क्रिया दिएका छन् ।
भिडियो हेर्नुहोस…
प्रतिकृया दिनुहोस्