Sunday, September 24

धनीको छोरीसँग प्रेम गर्दा सडकमा बेहाल जिन्दगी बिताएका पुरुषको प्रेम कथा (भिडियो सहित)

August 24, 2020 1679

प्रेम के हो भन्ने स’यद बुझ्ने र बास्त’बिक प्रेम गर्नेलाई मात्र थाह हुन्छ कुन ठाउँमा गएर अलम’लिन्छ प्रेम भन्ने पनि सोहि ब्यक्ति’लाइ मात्र थाह हुन्छ ।

आज त्यस्ता प्रे’मी जो हरेक दिन मरेर बाचेको छ उसैको यादमा हरपल तड्पीएर छटपटी हुदै बाचेको छ र बाचुन्जे’ल सडकमा भिख मागेर खाते जिन्दगि काट्दै छ ।

प्रेम कति अन्धो छ भन्ने सझिलै एकि’न गर्न सकिन्छ ,धनि गरिबले प्रेम छेकिदैन भन्थे तर यहा कैलासको प्रेम भने बिल्कुलै फरक छ ,कुनै सम्पन्न परिवा’र संग नाता जोड्न खोज्दा सडक’को बास भएको छ।

कहिलेकाही त ३ दिन सम्म भोकै बस्छन कैला’स कहिलेकाही फ्याकेको भात खाएर जिन्दगि का’ट्छन ,कसरी छुट्यो त कैलास र उनकी प्रेमिकाको प्रेम?
हेर्नुहोस भिडियोमा …. यहाँ थिचेर भिडियो हेर्नुहोस्

प्रतिकृया दिनुहोस्