Sunday, September 24

आज कुन जिल्लामा कति संक्रमित थपिए ? हेर्नुहोस्

August 24, 2020 1093

नेपालमा सोमबार थप ७४३ ज’नामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको सं’ख्या ३२ हजार ६७८ पुगेको छ । स्वा’स्थ्य तथा जन’संख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडे’टमा उक्त जानकारी दिएका हुन् ।

कहाँ कति थपिए ?

स्वास्थ्य मन्त्रालयका अनुसार का’ठमाडौँमा १७७, ललितपुरमा ३३, भक्तपुरमा १४, इलाममा १, उदय’पुरमा १, ओख’लढुङगामा ३, खोटाङमा ४, झापामा ५, धनकुटामा २, मोर’ङका ३१, संखुवासभामा २ रहेका छन्।

यस्तै सुनसरीमा २३, धनुषमा ५, पर्सामा ३४, बारामा ९४, रौतहटमा ५, सप्तरीमा १५, सर्लाहीमा ८, सि’रहामा १०, काभ्रेमा ५, चितवनमा ३२, दोलखामा १, धादिङमा २, मकवान:पुरमा १८, रामेछापमा २, सिन्धुपाल्चोकमा ५ जनमा पुष्टि भएको छ ।

कास्कीमा २, गोर्खा’मा १, तनहुँ’मा ३, नवलपरासीमा १०, म्याग्दीमा १, बागलुङमा २, स्याङजामा १, अर्घाखाँ’चीमा १, कपि’लवस्तुमा ९, गुल्मीमा ४, पाल्पामा २ जनामा संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

त्रस्तैगरी वर्दियामा १, बाँके’मा ८, रुपन्दे’हीमा ६, रोल्पामा २, कालिकोटमा ३, जाज’रकोटमा १९, रुकुममा १८, सुर्खेतमा ११, कञ्चनपुरका १९, कैलालीमा ७९, डढेलधु’रामा ४, दार्चुलामा १, बाजुरामा १ तथा बैतडीमा ३ जना संक्रमित थपिएका हुन्।

यससँगै नेपालमा कोरोना भाइर’सबाट संक्रमित हुनेको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ। देशभर सक्रिय संक्रमित’को संख्या १३ हजार ७१५ रहेको मन्त्रालयले जनाएको छ ।

१७५ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा थप १७५ जना कोरोना संक्रम’णमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १८ हजार ८०६ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्था’नका अस्पतालबाट संक्रमण’मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि आइबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमण’मुक्त हुनेको संख्या १८ हजार ६३१ थियो । – खबर हब

प्रतिकृया दिनुहोस्