August 25, 2020 1563
सुनको भाउ आज तोलामा ७ सय रुपै’याँ घटे’को छ । सुनको भाउ आज तोला’को ९७ हजार २ सय रुपैयाँ निर्धार’ण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो तोलामा ५ सय रुपै’याँ घटेर सु’नको भाउ तोला’को ९७ हजार ९ सय रुपैयाँ थियो । चाँदीको भाउ भने आ’ज घटबढ भएको छैन ।
चाँदी आज पनि तोलाको ए’क हजार ३ सय २० रुपैयाँमा कारो’बार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्