Wednesday, January 27

घट्यो आज पनि सुनको भाउ, तोलाको कतिमा कारोबार हुँदैछ ? हेर्नुहोस्

August 25, 2020 769

सुनको भाउ आज तोलामा ७ सय रुपै’याँ घटे’को छ ।  सुनको भाउ आज तोला’को ९७ हजार २ सय रुपैयाँ निर्धार’ण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुन

हिजो तोलामा ५ सय रुपै’याँ घटेर सु’नको भाउ तोला’को ९७ हजार ९ सय रुपैयाँ थियो । चाँदीको भाउ भने आ’ज घटबढ भएको छैन ।

चाँदी आज पनि तोलाको ए’क हजार ३ सय २० रुपैयाँमा कारो’बार भइरहेको छ ।

सुनको भाउ

प्रतिकृया दिनुहोस्