Thursday, June 24

देशलाई लोडसेडिङमुक्त बनाउने कुलमानको आफ्नै कहानी ( भिडियो हेर्नुहोस् )

August 26, 2020 481

मंग’लबार साँझ बसेको मन्त्रि’परिषद् बैठकमा प्रस्ताव नै नगएको विषयमा निर्णय भयो भनेर सामाजिक सञ्चालमा व्यापाक चर्चा भयो । नेपाल विद्युत प्राधि’करणका कार्यकारी निर्देशकमा कु’लमान घिसिङ पुनः चार वर्ष नियुक्त भएको हल्ला फैलियो । तर, घिसिङको म्याद भदौ २९ गतेसम्म भएकाले मंगल’बारको बैठकमा प्रस्ताव नै पेश नभएको विभागीय मन्त्रीले नै खुलासा गरे ।

घिसिङ २०७३ को भदौ’मा चार वर्षका लागि कार्यकारी निर्देशकको रुपमा नियुक्त भएका हुन् । घिसिङले कुशल व्यवस्थापले देशमा दैनिक १८ घण्टासम्म भइरहेको लोडसे’डिङ अन्त्य भएको थियो। घिसिङ नियुक्त भएपछि विद्युत् चोरी नियन्त्रण, सेवामा सुधार, बक्यौला असुलीमा कडाई, प्राविधिक चुहावट कम, सबस्टे’सनको स्तरोन्न’तीका लागि अभियान नै चलाए।

कुल’मान २०५१ सालमा सातौं तहको इन्जि’नियरको रुपमा नेपाल विद्युत प्राधिकरणमा प्रवेश गरेका हुन्। तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले उनलाई पहिलो पटक २०७३ भदौ २९ गते प्राधि’करणको कार्यकारी निर्देशक’को रुपमा नियुक्त गरेका हुन्।

त्यसअघि उनी चिलिमे जलवि’द्युत कम्पनीबाट प्राधिकरणको केन्द्रीय कार्यालयमा जिम्मे’वारीबिहीन बनाएर तानिएका थिए। सोही मौ’कामा उनलाई मन्त्री शर्माले प्राधि’करणमा ल्याएका हुन्।

घिसि’ङलाई प्राधिकरणको प्रमुख नियुक्त गर्दा कर्मचारी संगठन आन्दोलिन भएका थिए। सँगै उनी भन्दा सिनियर उपकार्यकारी नि’र्देशकहरु नियुक्तिको खारेजी माग गर्दै सर्वोच्च अदालतसम्म पुगेका थिए। प्राधि’करणका वरिष्ठले दिएको रिटमाथि सु’नुवाइ गर्दै सर्वोच्चले घिसिङलाई नियु’क्तिको एक महिनामै काम गर्ने बाटो खोलिदिएको थियो।

सोम’बार मात्र एपीवान टेलिभिज’नको ‘तमसो मा ज्योतिर्गमय’ टिकाराम यात्रीले गरेको कुराकानी : अन्नपूर्ण पोस्ट बाट साभार

प्रतिकृया दिनुहोस्