Tuesday, March 21

आँधी र कोरोना भाइरसलाई लिएर किमले दिए यस्तो चेता’वनी

August 26, 2020 1344

उत्तर कोरियाली नेता किम जोङ अनले को’रोना भाइरस महामा’री र आँ’धीबाट हुन सक्ने भन्दै तयारी अवस्थामा रहन उत्तर कोरियाली अधिकारीहरुलाई चेतावनी दिएका छन्। उनको स्वास्थ्यला’ई लिएर विभिन्न अड्कल’बाजी पछि उनी पार्टीको बैठकमा उपस्थित भएका हुन् ।

उत्तर को’रियाले अहिलेसम्म क’सैमा पनि कोभिड–१९ को सङ्क्रम’ण भएको पुष्टि गरेको छैन र एक ठूलो प्रको’पको प्रभावले देशलाई विनाशतर्फ धकेल्ने बताए’का छन् । यसैबीच यो हप्ताको अन्त्यमा उत्तर कोरियामा ताइफून बाभी (आँधी) आउन सक्ने अपेक्षा गरिए को छ ।

मङ्गलबार पार्टीको पोलि’टब्युरो बैठकमा उत्तर कोरियाली नेता अन (जो धुम्रपान गर्दै बोलिरहेका थिए) ले को’रोना भाइरस र यही हप्ताको अन्त्यतिर प्रवेश गर्ने भनिएको आँ’धीबाट बच्न निर्देशन दिएका हुन् ।

उत्तर कोरियाको राजधानी प्योङ’याङले लामो समयसम्म दे’शमा कोरोना भाइरसको सङ्क्र’मण नभएको बताएको थियो तर पर्यवेक्षकले भने यसमा आशङ्का गरेका थिए। एक जना संदिग्ध बि’रामी भेटिएपछि दक्षिण कोरियाको एक सीमावर्ती शहरमा लकडाउन गरिएको थियो तर कोरोना सङ्क्रमणको आधि’कारिक पुष्टि भएको’ थिएन ।

लामो समयसम्म सार्वजनिक नभएपछि र आफ्नी बहिनी किम यो जोङलाई आफ्नो अधि’कार सुम्पिएपछि किम जोङको स्वास्थ्यलाई लिएर अफवाह फैलिएको थियो । उत्तर कोरियाली नेताको स्वास्थ्यको बारेमा अड्कल’बाजी अ’सामान्य होइन तर अहि”लेसम्म सधैँ गलत साबि’त भएको छ । – सीधाकुरा

प्रतिकृया दिनुहोस्