Sunday, September 24

कुलमानको नियुक्ति नगरे प्रम ओली र वर्षमानको घर घेराउ गर्ने ज्ञानेन्द्रको चेतावनी (भिडियो हेर्नुहोस)

August 26, 2020 1967

नेपाल विद्युत प्राधिकरणको का’र्यकारी निर्देशक बन्न राजनीतिक दौडधुप सुरु भएको छ। कार्यकारी निर्देशक कुल’मान घिसिङको कार्यकाल आगामी भदौ २९ गते सकिदैछ।

उनको कार्यकाल स’किनु केही महिना अघिदेखि नै कार्यकारी निर्देशक बन्न आकांक्षीहरू’को दौड सुरु भएको थियो। कार्य’कारी निर्देशकमा धेरैको नाम चर्चामा आए पनि तीन मुख्य प्रति’स्पर्धी छन्।

लोडसेडिङ अन्त्य गर्न प्रमुख भूमिका निभा’एका घिसिङ आफैँ एक कार्यकाल दोर्‍’याउन चाहेका छन्। उनी अहिले पनि कार्यकारी निर्देशकका प्रमुख दाबेदार हुन्। नेक’पाभित्र हुने राजनी’तिक घटना’क्रमले समेत घिसिङको दोहोरिने वा नयाँ आउने टुंगो लाग्नेछ।

घिसिङलाई ने’कपा अध्यक्ष प्रचण्डको सा’थ छ। सुरुमा तत्का:लिन नेकपा माओवादीले नियुक्त गरे पनि नेपाली कांग्रे:सका सभापति शेरबहादुर देउवाले समेत सहमति जनाएका थिए। तत्कालिन नेकपा एमाले भने रुचाएको थिएन।

लोडसेडिङ हटाएप’छि घिसिङको दम्भ बढे:को भन्दै केही राजनीतिक नेताहरु उनीसँग असन्तुष्ट बनेका थिए। तत्कालिन ऊर्जामन्त्री जनार्दन शर्माका पालामा घिसिङ नियुक्त भए:का थिए। तर शर्मा र घिसिङबीच सम्वन्ध चिसि:एको थियो। तर अहिले भने सम्ब’न्ध सुधार भएको स्रोतले बतायो।

अहिलेका ऊर्जामन्त्री वर्ष’मान पुनसँग पनि घिसि’ङको सम्बन्ध त्यति गाढा छैन। ऊर्जामन्त्री र नेताहरुसँग सम्बन्ध सुमधुर नभए पनि लोडसेडिङ अन्त्य’कै गरेकै कारण जनतामा घिसिङ लोक’प्रिय छन्। त्यही लोकप्रियता’का कारण घि’सिङलाई बीचैमा हटाउन सक्ने परिस्थिति बनेन।

घिसिङले प्रसारणलाइन, भारत र बंगलादे’शमा विद्युत बिक्री लगायतका योजना कार्यान्वयनका लागि कार्य’काल थपको मन’साय राखेका हुन्। प्राधिकरणको कार्य’कारी निर्देशकको दौडमा हि’तेन्द्र देव शाक्य पनि छन्। उनी प्राधिकरणको इन्जिनियरिङ कम्प’नीका प्रबन्ध निर्देशक हुन्।

स्रोतका अनुसार शाक्य’लाई पूर्व एमालेले बोकेका छन्। प्रसा’रणलाइनमा दख्खल राख्ने शाक्य पनि प्राधिक’रणको कार्यकारी निर्देशकका बलिया प्रतिस्पर्धी हुन्। प्राधि’करण बाहिरबाट विद्युत विकास विभागका महानिर्देशक नवीनराज सिंह कार्यकारी निर्देश’कको दौडमा छन्। ऊर्जा मन्त्री’सँग राम्रो सम्बन्ध भए’काले सिंहले लविङ गरि’रहेको स्रोतले बतायो।

प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनाल’यका प्रमुख हरराज न्यौपाने बहाल’वाला कर्मचारीबाट बलियो दाबेदारी गर्नेमा पर्छन्। उनी प्राधिकरणका उपका’र्यकारी निर्देशक हुन्। प्राधिकरणका पूर्व कर्मचारी शान्ति लक्ष्मी शाक्य पनि दौडमा रहे’को कुरा बीज पाटी अनलाइ’नले लेखेको छ ।

त्यस्तैमा अभियन्ता ज्ञानेन्द्र शाही ले पक्षमा बोल्दै कुलमान घिसिङको पुनः नियुक्ति नगरे प्रधानमन्त्री केपी ओली र ऊर्जामन्त्री वर्षमान पुनको घर घेराउ गर्ने चेतावनी दिएका छन् ।

हेर्नुहोस् सुनौलो नेपाल ले अभियन्ता ज्ञानेन्द्र शाही सँग गरेको कुराकानी… यहाँ थिचेर भिडियो हेर्नुहोस्

प्रतिकृया दिनुहोस्