Friday, September 17

पुण्य गौतमको फोन कुलमानलाई, के भने त कुलमानले ? (भिडियो हेर्नुहोस)

August 26, 2020 1508

नेपाल विद्युत प्राधिकरणको का’र्यकारी निर्देशक बन्न राजनीतिक दौडधुप सुरु भएको छ। कार्यकारी निर्देशक कुल’मान घिसिङको कार्यकाल आगामी भदौ २९ गते सकिदैछ।

उनको कार्यकाल स’किनु केही महिना अघिदेखि नै कार्यकारी निर्देशक बन्न आकांक्षीहरू’को दौड सुरु भएको थियो। कार्य’कारी निर्देशकमा धेरैको नाम चर्चामा आए पनि तीन मुख्य प्रति’स्पर्धी छन्।

लोडसेडिङ अन्त्य गर्न प्रमुख भूमिका निभा’एका घिसिङ आफैँ एक कार्यकाल दोर्‍’याउन चाहेका छन्। उनी अहिले पनि कार्यकारी निर्देशकका प्रमुख दाबेदार हुन्। नेक’पाभित्र हुने राजनी’तिक घटना’क्रमले समेत घिसिङको दोहोरिने वा नयाँ आउने टुंगो लाग्नेछ।

घिसिङलाई ने’कपा अध्यक्ष प्रचण्डको सा’थ छ। सुरुमा तत्का:लिन नेकपा माओवादीले नियुक्त गरे पनि नेपाली कांग्रे:सका सभापति शेरबहादुर देउवाले समेत सहमति जनाएका थिए। तत्कालिन नेकपा एमाले भने रुचाएको थिएन।

लोडसेडिङ हटाएप’छि घिसिङको दम्भ बढे:को भन्दै केही राजनीतिक नेताहरु उनीसँग असन्तुष्ट बनेका थिए। तत्कालिन ऊर्जामन्त्री जनार्दन शर्माका पालामा घिसिङ नियुक्त भए:का थिए। तर शर्मा र घिसिङबीच सम्वन्ध चिसि:एको थियो। तर अहिले भने सम्ब’न्ध सुधार भएको स्रोतले बतायो।

त्यस्तै यति बेला कुलमान घिसिङ को समर्थनमा सामाजिक सञ्जाल तातेको छ । यस्तैमा पुण्य गौतम ले कुलमान संग फोन मार्फत सीधा संपर्क गरेर कुराकानी गरेका छन् । हेरौ उक्त भिडियो …

यहाँ थिचेर भिडियो हेर्नुहोस

प्रतिकृया दिनुहोस्