Sunday, September 24

जंगलको बिचमा कुखुरा पालनबाट यती धेरै कमाउँछन् यी युवा (भिडियो सहित)

August 26, 2020 1131

टर्की मासुको लागि पालिने चरा हो । युरोप र अमेरिकामा क्रिसमसको समयमा टर्की नभै हुँदैन । ग्यालीफर्मस अन्त’र्गतको दुई जाति एग्रोचारिस वा मे’लाग्रिस वासिलाट र कमन टर्की मध्ये प्रचलित कमन टर्की उत्तर अमेरीकाको स्थानीय खेल खेलाउने चरो हो ।

तर यो मासु खान’का लागि पनि उत्तिकै रुचि’का साथ पालिन्छ । यसको विकास मेक्सीकोवाट भएको हो त्यसपछि तुरुन्तै इटलीले लग्यो । त्यसप’छि स्पेन हुँदै युरोप अमेरि’का र एशिया भरी नै छायो । यी दुई प्रकारका टर्कीमा पनि हावा पानी र भौगो’लिक प्रभा’वले गर्दा विविधता पाईन्छ ।

हुन त टर्कीका धेरै जातहरु विका’स भएका छैनन् तैपनि अमेरीकाको पोल्ट्री संस्थाले विकास गरेका जातहरु व्रोन्ज, ह्वा’ईट हलैण्ड, व्राउन रेड नार्गान सेट, कालो स्लेट र स्मल ह्वाईट मुख्य हुन् । त्य’स्तै जंगली जातवाट विकास गरिएका व्रोड व्रेनटेड व्रोन्ज र व्रोड व्रेन्टेड ह्वाइट हुन् ।

नेपा’लमा टर्की कहिले आयो भन्ने कुरा’को यकिन गर्न नसकियतापनि यसको पालन भने काठ’माण्डौमा फाट फुट देखिन्छ । परवा’नीपुर कृषि अनुसन्धान केन्द्रमा मिडियम ह्वाईट जातको टर्की २०५७ सा’लमा भारतको वरेलीवाट ल्याईएको हो ।

यहाँवाट व्यवसा’यिक रुप’मा टर्की पालन गर्न चाहने कृषकहरुलाई चल्ला र प्रविधि वारे जानकारी दिईन्छ । वढी मूल्यमा वेचविखन हुने यो टर्कीको पालन निम्न अनुसा’र गर्न सकिन्छ । फार्म नेपालको सहयोगमा..

त्यस्तै एक युवाले टर्की र कालो कुखुरा पालेर मनग्ये आम्दानी गरेका छन् । टर्की पालन बारे स्मार्ट टिभी ले गरेको यो कुराकानी हेर्नुहोस् ..

प्रतिकृया दिनुहोस्