प्रेम मानव जीवनको भावनात्मक शब्द हो । तर, यसला’ई परिभाषित गर्न असम्भव छ । प्रे’मलाई शब्दमा परिभाषित गर्न उ’चित पनि हुँदैन् ।
जसरी हा’मीले हावामा उडि’रहेको फुलहरुको सुगन्ध देख्न सक्दैनौं तर अनुभव गर्न सक्छौं । त्यस्तै प्रेम पनि एक भावना हो । प्रेम विभिन्न मानिस, फरक उमेर र विभिन्न सम्बन्ध’को लागि फरक हुन सक्छ ।
जुन प्रेम आकर्ष’णबाट सुरु हुन्छ, त्यो क्षणि’क हुन्छ । आकर्षण कम या समाप्त भएमा प्रेम लुप्त हुन्छ । जुन प्रेम सुख, सुविधाबाट प्राप्त हुन्छ, घनिष्ठता त हुन्छ तर, स्थायी उत्साह, आनन्द र खुशी भने मिल्दैन ।
प्रेम अनन्त हुन्छ । तपाई’ प्रेम’को जति नजि’क जानुहुन्छ, त्यती नै आकर्षण लाग्छ । प्रेम आकाश जस्तै अनन्त छ, जसको कुनै सिमा छैन् । प्रेमको कुरा हर कोहीले गर्छन् तर य’सलाई बुझ्ने विरलै भेटिन्छन् ।
प्रेम एक प्राकिृ’तिक शक्ति हो । त्यसमा हाम्रो धेरै कन्ट्रोल हुँदैन् । जस्तो मौसम, चन्द्रमा या सौर्यमण्डल । जस’मा हाम्रो कन्ट्रोल हुँदैन् ।
केहि व्यक्तिका अनुसार प्रेम दुई व्यक्तिकोबीच एक असाधारण सम्बन्ध हो जुन परस्पर विश्वास, सम्मान र स्नेहसँग जोडिएको हुन्छ । र जति गहिरो हुन्छ त्यतिनै प्रेम गहिरो हुन्छ ।
यस्तै एक नेपाली ठिटो नेदरल्यान्ड की केटीको प्रेम मा परे पछिको कथा स्मार्ट टिभि ले तयार पारेको छ । उनीहरू सँगको कुराकानी हेर्नुहोस्…
प्रतिकृया दिनुहोस्